हिमाल खरेल, बिर्तामोडप्रदेश खेलकुद विकास बोर्ड कोशीले आफ्नो प्रदेशका सेवानिवृत्त तथा पदक विजेता प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । इटहरीमा आइतबार कार्यक्रम आयोजना गरी बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने तथा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मान गरेको हो । बोर्डले फुटबलका अग्रज सुनसरीका दिलिप राईलाई ५० हजारसहित लाइभ टाइम एचिभमेन्ट अवार्डाट सम्मान गर्यो । […]
The post प्रदेश खेलकुद कोशीद्वारा खेलाडी सम्मानित first appeared on Hamro Khelkud.
बिर्तामोड (हाम्रो खेलकुद) –झापाका फुटबलका प्रशिक्षक र दुई खेलाडी गृहनगरमा बुधबार सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेश कटुवाल छन् । सम्मानित हुने खेलाडीमा निशान खड्का र अभिषेक बराल छन् । उनीहरुलाई बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले एक कार्यक्रम गरेर सम्मान गरेको अध्यक्ष विकास गिरीले […]
The post बिर्तामोडमा प्रशिक्षक र २ खेलाडी सम्मानित first appeared on Hamro Khelkud.
हेटौंडा । वागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा पदक जित्न सफल मकवानपुरका खेलाडीलाई सम्मानित गरिएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरले बैशाख पहिलो साता भएको प्रदेशस्तरीय प्रतियोगितामा सहभागी खेलाडीलाई शनिबार सम्मानित गरेको हो । समिति अध्यक्ष वेष खड्गीको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो । प्रदेश खेलकुद परिषद् […]
भद्रपुर। झापा जिल्ला खेलकुद विकास समितिले २१ जनालाइ सम्मान तथा पुरस्कृत गरेको छ । समितिले विहीबार मेची रङ्गशालामा आयोजना गरेको कार्यक्रममा पूर्व अध्यक्ष तथा कर्मचारी,प्रशिक्षक र खेलाडीलाइ सम्मान गरेको हो । गण्डकी प्रदेशको पोखरामा यस वर्षको सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा झापाबाट भाग लिएका मध्ये विभिन्न खेल समूहमा विजेता १६ जना खेलाडी,दुइजना प्रशिक्षक,एक जना विकास समितिका […]
काठमाडौं । नेपालमा भएको १३ औं साग खेलकूदमा बक्सिङतर्फ विभिन्न पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ । मार्शल आर्ट अर्गनाईजेन नेपालको आयोजनामा शनिवार कीर्तिपुर ४ स्थित सिम क्षेत्रको विथ लोकल्स नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सम्मान गरेका हुन् । सम्मानित […]
काठमाडौं, ८ फागुन । नेपाल खेलकुद महासंघ (नेकोस)ले खेलाडीलाई सम्मान गरेको छ । संघले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आतिथ्यमा ब्याडमिन्टन, पारा तेक्वान्दो र महिला भलिबललगायत विभिन्न विधाका खेलाडीलाई नगदसहित शनिबार सम्मान गरेको हो । संघले जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरेको छ […]
नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गर्दै नेपाल र मोरिसियलबीचकै मैत्रीपूर्ण खेलले दुई देशबीचको सुमधूर सम्बन्ध अझ प्रगाढ हुन योगदान पुग्ने बताए ।अखिल नेपाल फुलबल महासङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलका माध्यमबाट दुई देशबी
काठमाडौं, (नेस) । लिटिल स्टार तेक्वान्दो डोजाङले बुधबार नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य, निशा दर्नाललाई सम्मान गरेको छ । लिटिल स्टार तेक्वान्दोले दीक्षान्त समारोहको अवसर पारेर १३औँ दक्षिण एसियाली खेलकुदमा दुई स्वर्णपदक जित्ने आयशा र नेपाललाई अर्को स्वर्ण दिलाउने निशालाई सम्मान गरेको हो । सो अवसरमा विश्वको सर्वोच्च शिखर सगरमााको उत्तरी र दक्षिणी […]
काठमाडौँ, ११ साउन: नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित भएका छन् । नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ पदकधारी तथा खेलाडी सम्मानित भएका हुन् । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो । सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र […]
सहिद दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट ८ खेलाडी सम्मानित भएका छन् । सहिद चन्दको ११५औं जन्मजयन्तीका अवसरमा शनिबार दशरथ चन्द मेमोरियल ट्रस्टद्वारा राष्ट्रिय खेलकुद परिषद् (राखेप), परिसर त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा क्षेत्रगत रूपमा ५ र पाराबाट २ गरी ७ खेलाडी नगदसहित सम्मानित भए । २०७३ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी सम्मानित भएका हुन् ।