सागका विजेता खेलाडी सम्मानित

काठमाडौँ, ११ साउन: नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित भएका छन् । नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ पदकधारी तथा खेलाडी सम्मानित भएका हुन् । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो । सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र […]

सम्बन्धित सामग्री

सागका विजेता खेलाडी सम्मानित

किराँत राई खेलकुद सङ्घले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेता किराँत राई खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । सङ्घको आफ्नो १०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले साग प्रतियोगिताको विभिन्न खेलमा पदक विजेता १९ जना किराँत राई खेलाडीलाई सम्मान गर्नुभयो । उहाँले खेलक्षेत्र …