उम्मेदवारले निर्वाचनमा गर्ने खर्चको अनुगमन गर्न प्रहरीलाई आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ। आयोगले एक विज्ञप्ति जारी गरी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उक्त निर्देशन दिएको जनाएको हो। ‘राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चका सम्बन्धमा […]

सम्बन्धित सामग्री

प्रहरीले गरिब, असहायका मुद्दा सुनिदिनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाण्डौ – उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक सङ्गठनका रूपमा स्थापित गरिने बताउनुभएको छ । उहाँले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताउनुभयो ।  प्रहरी प्रधान कार्यालयको आज सोमवार अनुगमन गर्दै मन्त्री श्रेष्ठले नेपाली नागरिकले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उहाँको भनाइ छ । उहाँले नयाँ नीति, योजना, आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । ‘गरिब, असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छन् । उनीहरूका मुद्दा प्रहरीले सुनिदिनुप...

गैरकानूनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक सङ्गठनका रूपमा स्थापित गरिने बताएका छन् । उनले गैरकानूनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताए । प्रहरी प्रधान कार्यालयको आज अनुगमन गर्दै उनले नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने भनाइ राखे । उनले नयाँ नीति, योजना, आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड […]

केन्द्रीय आचारसंहिता अनुगमन समितिको निर्वाचनसँग संलग्न निकायलाई ७ बुँदे निर्देशन

२७ कात्तिक, काठमाडौं। निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रिय आचारसंहिता अनुगमन समितिको आईतवार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले […]

प्रहरीलाई आयोगको पत्राचार : अनुगमन अधिकृत कार्कीलाई सुरक्षा प्रबन्ध गर्नू

काठमाडौं । निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा अनुगमन अधिकृतको सुरक्षा प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएको छ । पर्सा क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका कांंग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएकाले कार्कीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको छ […]

प्रहरीलाई आयोगको पत्राचार : अनुगमन अधिकृत कार्कीलाई सुरक्षा प्रबन्ध गर्नू

निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा अनुगमन अधिकृतको सुरक्षा प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएको छ ।पर्सा क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका कांंग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएकाले कार्कीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको छ ।उक्त पत्रमा रिजालबाट कार्कीलाई फोनमार्फत धम्की दिएको तथा गालीगलौज गरेको भन्ने लिखित उजुरी प्राप्त भएकाले कार्कीक

अनुगमन अधिकृत कार्कीको सुरक्षा प्रबन्ध गर्न प्रहरीलाई आयोगको पत्राचार

काठमाडौँ – निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा अनुगमन अधिकृतको सुरक्षा प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएको छ। पर्सा क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका कांग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएकाले कार्कीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको छ। उक्त […]

प्रदर्शनका क्रममा तोडफोड भएको पसलको अनुगमन

काठमाडौं : एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलमा सरकारले चासो देखिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले मंगलबार व्यवसायी श्रेष्ठको पसलको अनुगमन गरेका छन्।एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आइतबार झडप हुँदा बुद्धनगरकी जानकी श्रेष्ठको पसलमा क्षति पुगेको थियो। प्रदर्शनकारीहरूले ५ जना प्रहरीलाई घेरा हालेर ढुंगामुढा हान्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो। प

सिडिओले गरे सीमाको अनुगमन, दशगजामा बनेका संरचना हटाउन प्रहरीलाई निर्देशन

मोरङमा केहीदिन अघिमात्रै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ)काशीराज दाहालको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो।...

खाद्यान्नमा चर्को मूल्यवृद्धि : नियमनकारी मूकदर्शक, अनुगमन कर्मकाण्डी

गत हप्ताको शुक्रवार बिहान काठमाडौंको मनमैजु बस्दै आएका माधव तिमल्सिना ‘मर्निङ वाक’मा निस्किएका थिए ।  मर्निङ वाककै समयमा उनले एउटा गाडी देखे । गाडीमा धेरै मरेका ब्रोइलर कुखुरा देखिए । उनले त्यतिखेर सामान्य सोधपुछ गरे । ११५ वटा मरेका कुखुरा गाडीमा पाइएपछि तत्कालै प्रहरीलाई फोन गरे ।  उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष समेत रहेका तिमल्सिनाले तत्कालै प्रहरीलाई बोलाएपछि प्रहरी पनि आइपुग्यो । सामान्य सोधपुछपछि प्रहरी टोलीले तारकेश्वर नगरपालिकाको मनमैजुस्थित दक्षिणकाली कोल्ड स्टोर अगाडिब...