रवि लामिछानेकाे नागरिकता विवाद मुद्दामा सुनुवाइ जारी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ जारी रहेकाे छ । अधिवक्ता रविराज बसौला र युवराज पौडेलले दायर गरेको लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सुनुवाइ जारी रहेकाे हाे। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका […]

सम्बन्धित सामग्री

रवि लामिछाने नागरिकता विवाद: माघ ११मा अन्तिम सुनुवाइ हुने

काठमाडौं। सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश नदिए पनि  माघ ११ गते पूर्ण सुनुवाइको पेशी तोक्ने आदेश दिएको छ।