इजरायलको जेलबाट फिल्मी शैलीमा भागे प्यालेस्टाइनी कैदी (भिडियो)

इजरायलको सबभन्दा सुरक्षित मानिएको एक कारागारबाट ६ जना प्यालेस्टाइनी कैदीहरू भागेका छन् ।  सोमवार राति भागेका यी कैदीहरूलाई समात्नका लागि इजरायली अधिकारीहरूले व्यापक स्तरमा खोजी अभियान चलाएको छ ।  कैदीहरूले गिल्बाआ जेलमा विगत कैयौं महिनादेखि सुरुङ खनिरहेका थिए । त्यो सुरुङ जेलबाहिरको सडकसम्म बनेको थियो ।  हलिउड फिल्म द शश्यांक रिडेम्सनसँग यस घटनाको तुलना गरिएको छ ।  कैदी भागेको खबर सुनेपछि प्यालेस्टाइनीहरूले सडकमा निस्केर खुशियाली मनाएका थिए ।  किसानहरूले खेतैखेत कैदीहरू...

सम्बन्धित सामग्री

हमासले भन्याे– ५० बन्धककाे बदलामा १ सय ५० प्यालेस्टाइनी कैदी रिहा हुनेछन्

इजरायल र हमास समूहबीच बन्धक रिहा गर्ने सम्बन्धमा भएकाे सम्झाैताबारे दुवै पक्षले आधिकारिक वक्तव्य जारी गरेका छन् ।

इजरेली जेलबाट भागेका दुई प्यालेस्टाइनी कैदी गिरफ्तार

तेल अविव– इजरेलको सुरक्षा बलले भागेका दुईजना प्यालेस्टाइनी कैदीलाई गिरफ्तार गरेको छ । आइतबार उनीहरुलाई गिरफ्तार गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । केही हप्ता अगाडि इजरेली जेलबाट ६ जना प्यालेस्टाइनी कैदी फिल्मी शैलीमा भागेका थिए । उनीहरुमध्ये ४ जना यअसघि नै पक्राउ परिसकेका छन् । इजरेली जेलबाट प्यालेस्टाइनी कैदी भागेपछि इजरेली सुरक्षा संरचनाको बेइज्जत […]

इजरायलकै सुरिक्षत जेलबाट फिल्मी शैलीमा सुरुङ खनेर भागे ६ कैदी

इजरायलको सबैभन्दा सुरक्षित मानिने गिलोबा जेलबाट ६ जना कैदी फरार भएका छन् । यी सबै कैदी प्यालेस्टाइनी नागरिक हुन् । उनीहरुविरुद्ध हत्या, हत्या प्रयासलगायत गम्भीर अभियोग दर्ज थियो ।इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट्टले यस घटनाको पुष्टि गरेका छन् । घटनाको छानविनका लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरेको छ ।सुरुङ खनियोमिडिया रिपोर्टस अनुसार प्यालेस्टाइनीहरुले केही दिनदेखि नै भाग्ने योजना बनाइरहेका थिए । उनीहरु सुरुङ खनेर भागेका हुन् । ती कैदीहरुले त्यस्तो ठाउँमा सुरुङ खने, जहाँबाट केही दू

इजरायलकै सुरक्षित जेलबाट फिल्मी शैलीमा सुरुङ खनेर भागे ६ कैदी

इजरायलको सबैभन्दा सुरक्षित मानिने गिलोबा जेलबाट ६ जना कैदी फरार भएका छन् । यी सबै कैदी प्यालेस्टाइनी नागरिक हुन् । उनीहरुविरुद्ध हत्या, हत्या प्रयासलगायत गम्भिर अभियोग दर्ज थियो ।  इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट्टले यस घटनाको पुष्टि गरेका छन् । घटनाको छानविनका लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरेको छ । सुरुङ खनियो मिडिया रिपोर्टर्सअनुसार प्यालेस्टाइनीहरुले केही दिनदेखि नै भाग्ने योजना बनाइरहेका थिए । उनीहरु सुरुङ खनेर भागेका हुन् । ती कैदीहरूले त्यस्तो ठाउँमा सुरुङ

इजरायली कारागारबाट प्यालेस्टाइनी कैदी भागे

जेरुसेलम,(एजेन्सी) । इजरायली सरकारी निकायले मुलुककै सबैभन्दा कडा सुरक्षा प्रबन्ध गरिएको एउटा जेलबाट रातारात भागेका छ जना प्यालेस्टाइनी कैदीको व्यापक खोजिकार्य जारी राखेको छ । ति कैदीले महिनौ लगाएर कसैले चालै नपाउने गरी आफुहरू थुनिएको काठाबाट गिल्वोआ कारागारको पर्खाल बाहिरको सडक सम्म पुग्ने सुरुंग खन्न सफल भएका थिए । ती कैदीहरू आफ्नो खेत हुँदै भाग्दै […]