काठमाडौं : चन्द्रागिरि हिल्सले सर्वसाधारण तथा स्थानीयका लागि शेयर निष्कासन गर्ने भएको छ। यसका लागि नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सेयर निष्कासनको सम्झौता भएको छ।
नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन एवं प्रत्याभूति नियुक्त...