टुंडिखेलमा थारू समुदायको माघी (तस्वीरहरु )

१ माघ, काठमाडौं । काठमाडौंको टुंडिखेलमा थारू समुदायले धुमधामसँग राष्ट्रिय माघी महोत्सव ‍मनाएका छन्। काठमाडौंको टुँडिखेलमा थाकसको अगुवाइमा ३ वर्षपछि हर्षोल्लासका साथ माघी महोत्सव मनाएका हुन् । महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भनिए पनि प्राविधिक कारणवस उपस्थित हुन नसकेको थाकसका सदस्‍य सचिव कानुन लाल चौधरीले बताए । महोत्सवको उद्‌घान अगाडि थारू संस्कृति, भेष […]

सम्बन्धित सामग्री

माघीको तयारीमा थारू समुदाय

दाङका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै गर्दा त्यसको तयारीसँगै थारू बस्तीमा चहलपहलसमेत बढेको छ । थारू बस्तीमा माघी पर्वका

माघी तयारीमा थारू समुदाय

कैलाली र कञ्चनपुरका थारू समुदायको पर्व माघ (माघी) पर्वको तयारीमा जुटेका छन् । माघी पर्वलाई धुमधामसँग मनाउन हप्ता दिन अघिबाट तयारीमा जुटेका हुन् । थारू बस्तीमा माघका लागि जङ्गलबाट दाउरा ल्याउने, सालको पात टिपेर दुनाटपरी बनाउने, कुटानीपिसानी, सुँगुरको मासुका लागि अन्तिम नामावली तयार पार्नेलगायतका कार्य भइरहेको छ ।

थारू वस्तीमा माघी र नयाँ वर्षको रमझम

धनगढी– १ माघ अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ । थारू समुदायमा भने माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारू संवत २६४६ सुरु हुँदैछ । जसका लागि थारू समुदाय तयारीमा जुटेको छ । माघी र नयाँ वर्षलाई धुमधामका साथ मनाउने थारू समुदाय मघौटा, धमार झुम्रा नाचमा […]

‘माघी’ फैलिँदै छ देशविदेशमा

काठमाडौं । थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौंंमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ ।  तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौं उपत्यकावासीलाई पनि तान्दैछ । यसवर्ष थारू अगुवाले काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउने तयारी गरेका छन् ।  काठमाडौं उपत्यकामा विभिन्न स्थानबाट आएका थारू समुदाय पनि बस्छन् । थारूले मनाउने पर्वले यहाँका अन्य जातजातिलाई पनि आकर्षण गरेको छ  । यस पर्वमा क्रममा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी आकर्षित हुँदै गएको पाइन्छ । माघीमा विशेषतः ढिक्री, घोँगी, माछा र गङ्गटा जस्ता...

थारू समुदाय माघी पर्वको तयारीमा

काठमाडौँ- कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । समुदायकै सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघीसम्बन्धी गीत पनि गुञ्जिन थालेका छन् । माघी धुमधामसँग मनाउन तयारीमा जुटेको बेदकोट नगरपालका–५ का सुरज चौधरीले बताए । “बस्तीमा पर्वको रौनक बढेको छ, अहिले थारुहरु जङ्गलबाट […]

माघीको तयारीमा थारू समुदाय

बेदकाट । कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघी सम्बन्धी गीत पनि गुञ्जिन थालेका छन् । माघी धुमधामसँग मनाउन तयारीमा जुटेको बेदकोट नगरपालका–५ का सुरज चौधरीले बताउनुभयो । “बस्तीमा पर्वको रौनक बढेको छ, अहिले थारुहरु […]

गणेश चौधरी

पश्चिम तराईका थारू बस्तीमा माघी पर्वको रौनक छाउन थालेको छ । थारू समुदाय माघी पर्व मनाउन खानपिनका वस्तुको किनमेलसॅंगै घर लिपपोत र सरसफाइमा जुटेका छन् ।

माघीको तयारीमा जुटे थारू समुदाय

धनगढी उपमहानगरपालिका–१६ का थारू समुदाय नजिकिँदै गरेको माघी पर्वको तयारीमा जुटेका छन्।

माघे संक्रान्तिका दिन तरुल, चाकु र तिलका लड्डु खानुको यस्तो छ रहस्य

काठमाडौं : आज माघे संक्रान्ति। धेरैजसो नेपाली समुदायले यस दिनलाई विशेष रूपमा मनाउँछन्। हिन्दू धर्मावलम्बीले माघेसंक्रान्ति मनाइरहँदा थारू समुदाय नयाँ वर्षको रूपमा माघी पर्व मनाउने चलन छ। भने काठमाडौं उपत्यकाको नेवार समुदायमा ‘घ्यो चाकु सन्हु’मा मानाउने गरिन्छ। माघे सक्रान्ति पर्व मगर समुदायक...