सिटिजन्स बैंक १४ वर्षमा प्रवेश, सिटिजन्स एक्स्ट्रा फिक्स्ड डिपोजिट निक्षेप योजना ल्यायो

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल १४ वर्षमा प्रवेश गरेको छ। कोरोना भाइरसले विश्वनै आक्रान्त भइरहेका बेला बैंकले वार्षिकोत्सव भर्चुअली मनाएको

सम्बन्धित सामग्री

मधेश प्रदेशमा सिटिजन्स बैंकका थप दुई शाखा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मधेश प्रदेशमा थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मधेश प्रदेशको सर्लाहीस्थित बरहथवा र वीरगञ्जको कृष्ण प्रणामी चोकमा शाखा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको शाखा संख्या मधेश प्रदेशमा २९ र मुलुकभर १८२ पुगेको छ । बैंकका सबै शाखा सुविधासम्पन्न रहेकाले ग्राहकले आवश्यकताअनुसार वित्तीय सेवा लिन सक्ने बताइएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायत वित्तीय सेवा दिइने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । बैंकले हाल १३५ ओटा एटीएम र ९७ ओटा शाखारहित इकाइबाट कारोबार गर्दै आएको छ । बैंकका करीब १५ लाख ग्राहक छन् ।

सिटिजन्स बैंकको एपमार्फत मुद्दति खाता खोल्ने सुविधा

सिटिजन्स बैंक इन्टरनेसनलले एपबाट सिधै मुद्दति निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ । ग्राहकले बैंकको एप प्रयोग गरेर विभिन्न मुद्दति निक्षेप योजना, अवधि र इच्छित रकम चयन गर्न सक्नेछन् । फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा दश हजारदेखि पााच लाख रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ । त्यसैगरी, सिटिजन्स स्मार्ट एपबाट मुद्दति निक्षेप अनुरोध सुविधा पनि […]

जनकपुरमा सिटिजन्स बैंकको आफ्नै भवनबाट सेवा सञ्चालन सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुर विद्यापति चोकमा आफ्नै भवन सञ्चालनमा ल्याएको छ । माघ ३ गते प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरी बैंकिङ्ग कारोवार सञ्चालन  गरिएको हो । यस शाखाबाट विशेषाधिकार काउन्टरसमेत सुरुवात गरिएको छ ।साथै, यस शाखामार्फत सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसाय

रौतहटको गरुडामा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार

काठमाडौं, १७ बैशाख । रौतहटको गरुडामा सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखा कार्यालयमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको जनाएको छ । बैंकको अनुसार सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, […]

सिटिजन्सको नयाँ शाखा रौतहटको गरुडामा

सिटिजन्स बैंक इन्टरनेसनलले रौतहटको गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना […]

सिटिजन्सको १६८ औं शाखा रौतहटको गरुडामा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६८ औं शाखा रौतहटको गरुडा संचालनमा ल्याएको छ । यी शाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टी.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा