एनएनआईपीए स्पाेर्ट्स अवार्ड आउँदाे फागुन ८ मा हुने

काठमाण्डाै – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले आयोजना गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्ड आउँदाे फागुन ८ गते हुने भएको छ ।   एनएनआईपीएले मङ्गलबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएकाे हाे । एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले अवार्ड कार्यक्रम का लागि मध्यपुर ठिमी नगरपालिकामा हुन लागेको बताउनु...

सम्बन्धित सामग्री

एनएनआईपीए अवार्ड : विराज र अरुणा सर्वोत्कृष्ट

१७ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन र राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १६औं संस्करणको एनएनआइपीए स्पोर्टस अवार्डमा विराज पुरुषतर्फ र अरुणा महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । दुवैले नगद १/१ लाख रुपैयाँ […]

एनएनआईपीए अवार्ड फागुन १७ मा हुने

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड २०७८’ फागुन १७ मा गोदावरी नगरपालिकास्थित बज्रबाराही मन्दिर परिसरमा आयोजना गर्ने जनाएको छ ।

१६औं एनएनआईपीए स्पोर्टस् अवार्ड फागुन १७ गते हुने

एनएनआईपीएले बिहीबार पत्रकार सम्मेलन गरेर हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड फागुन १७ गते आयोजना गर्ने जनाएको हो ।

एनएनआईपीए स्पोर्टस् अवार्डको तयारी

काठमाडौँ– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले एनएनआईपीए स्पोर्टस् अवार्ड फागुन १७ गते गर्ने निर्णय गरेको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्ड कार्यक्रम ललितपुरस्थित वज्रवाराही मन्दिरमा हुने जनाएको हो । यसपटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलकुदका संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गर्ने खेलाडीहरूलाई […]

एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन १७ गते हुने

२७ माघ, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा एनएनआईपीए स्पोर्ट्स अवार्ड आगामी फागुन १७ गते हुने भएको छ । एनएनआईपीएले बिहीबार पत्रकार सम्मेलन गर्दै १६औं संस्करणको अवार्ड ललितपुरको गोदावरी नगरपालिका बज्रबारहीमा हसने जानकारी गराएको हो । संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रत्यक वर्ष खेलाडीहरूको प्रोत्साहनका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडीहरूलाई […]

एनएनआईपीए स्पाेर्टस अवार्ड फागुन ८ गते

१३ माघ, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपीए काे आयाेजनामा हुने एनएनआईपीए स्पाेर्ट्स अवार्डकाे १५औं संस्करण आगामी फागुन ८ गते आयाेजना हुने भएकाे छ । आयाेजकले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन ८ गते …

एनएनआईपीएस स्पोर्ट्स अवार्ड थिमिमा

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा यसपल्टको एनएनआईपीए स्पोर्ट्स अवार्ड मध्यपुर थिमिमा हुने भएको छ । मध्यपुर थिमि नगरपालिका अवार्डको स्थानीय आयोजक रहनेछ । कार्यक्रम फागुन ८ मा निगु पुखुमा हुनेछ ।

https://www.onlinekhabar.com/2020/02/837660

६ फागुन, काठमाडौं । प्याराग्लाडिङका विमल अधिकारी र तेक्वान्दाेकी निमा गुरुङ एनएनआईपीए स्पाेर्ट्स अवार्डमा सर्वाेत्कृष्ट चयन भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले मंगलबार आयाेजना गरेकाे १४ औं संस्करणकाे अवार्ड कार्यक्रममा विमल …

https://www.onlinekhabar.com/2020/02/836573

२ फागुन, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने 'एनएनआईपीए स्पोर्ट्स अवार्ड' मा दुई प्रतिभावान खेलाडीलाई नगद ५० हजार रुपैयाँले सम्मान गरिने भएको छ । एक महिला र एक पुरुष युवा …

https://www.onlinekhabar.com/2020/01/831392

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले हरेक वर्ष प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन पहिलो साता आयोजना हुने भएको छ । एनएनआईपीएले आइतबार पत्रकार सम्मेलन गर्दै २०७५ सालको अवार्ड फागुन ६ गते प्रदान गरिने …