एनएनआईपीए अवार्ड : विराज र अरुणा सर्वोत्कृष्ट

१७ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन र राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १६औं संस्करणको एनएनआइपीए स्पोर्टस अवार्डमा विराज पुरुषतर्फ र अरुणा महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । दुवैले नगद १/१ लाख रुपैयाँ […]

सम्बन्धित सामग्री

यी हुन एनएनआईपीए अवार्ड विजेता खेलाडी (तस्वीरहरू)

२० चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहाल नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ एनएनआईपिएले प्रदान गर्ने अवार्डमा सर्वोत्कृष्ट चुनिएका छन् । नएनआईपिएले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्टस अवार्डमा महिलातर्फ एञ्जिला र पुरुषमा प्रिन्सलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको हो । सर्वोत्कृष्ट चुनिएका उनीहरुलाई अवार्डसहित […]

एनएनआईपीए अवार्ड चैतमा

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड आउँदो चैत १७ गते आयोजना गर्ने भएको छ । संघले प्रत्येक वर्ष खेलाडीको प्रोत्साहनका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको छ ।

एनएनआईपीए अवार्ड फागुन १७ मा हुने

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड २०७८’ फागुन १७ मा गोदावरी नगरपालिकास्थित बज्रबाराही मन्दिर परिसरमा आयोजना गर्ने जनाएको छ ।

एनएनआईपीए अवार्ड : मन्देकाजी र गाैरिका वर्षका उत्कृष्ट खेलाडी

भक्तपुर । करातेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्  । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार भक्तपुरमा आयोजना गरेको एनएनआईपीए अवार्डमा  मन्देकाजी पुरुष र गाैरिका महिलातर्फ उत्कृष्ट बनेका हुन् । दुवैले अवार्डसंगै नगद १-१ लाख प्राप्त गरे । यसैगरी प्रतिभावान खेलाडीको अवार्ड फुटबलका सुजल श्रेष्ठ र […]