६५ रनमा आउट भए क्याप्टेन रोहित, गुल्शनको आठौं विकेट पनि गयो
नेपाली टिमका क्याप्टेन रोहित शर्मा ८५ बलमा ६५ रन बनाएर आउट भएका छन्। उनी पनि भारतीय खेलाडी सिन्धुको बलमै आउट भएका हुन्। उनलाई ध्रुवले क्याच आउट गरेका थिए।...
२७ माघ, काठमाडौं । क्यानडाविरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालका पवन सर्राफ १४ रन बनाएर आउट भए । उनले जम्मा ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाएका थिए । २८६ रनको लक्ष्य पछ्याएको नेपालले जितका लागि ४६ बलमा १९ रन बनाउनुपर्नेछ ।
एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले सातौ विकेट गुमाएको छ। दिपेन्द्रसिंह ऐरी आउट भएसँगै नेपालले सातौ विकेट गुमाएको हो। दिपेन्द्र २५ बलमा ३ चौकासंगै २९ रन बनाउँदा हार्दिक पाण्याबाट आउट भएका हुन ।...
एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले छैठौ विकेट गुमाएको छ। गुलसन झा आउट भएसँगै नेपालले छैठौ विकेट गुमाएको हो। गुलसन ३५ बलमा ३ चौकासंगै २३ रन बनाउँदा मोहमद सिराजबाट आउट भएका हुन ।...
नेपालले लगातार तीन विकेट गुमाएको छ। पहिलो विकेटमा ओपनर कुशल भूर्तेल ४३ रन बनाएर आउट भए। भने लगत्तै आएका भीम सार्की पनि एक रनमा आउट भए। तेस्राे विकेटमा आशिफ शेख र आउट भए...
टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले छैटौँ विकेट गुमाएको हो। नेपालले ४२.२ ओभरमा १९२ रन बनाउँदा ६ विकेट गुमाएको हो । नेपालका आरिफ शेख ४३ रनमा आउट भए ।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट
केन्याले दिएको १३१ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालले १२औँ ओभरमा तेस्रो विकेट गुमाएको छ । मध्यक्रमका भरपर्दा ब्याटर ज्ञानेन्द्र मल्ल १९ रन बनाएर आउट भए । मल्ल आउट हुँदा नेपालको...
कप्तान मल्ल ४५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो काठमाडौँ– नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सुस्त ब्याटिङ गरेको छ । ओमानमा भइरहेको डे नाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दा सुरुमै विकेट गुमाउन पुग्यो । ६ रनमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अर्का ओपनर आरिफ शेखलाई ९ को स्कोरमा गुमायो । त्यसपछि […]
त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ६ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । त्यस्तै करण केसीले फेरि अर्को विकेट लिएपछि खेलमा नेदरल्याण्ड निकै दवावमा परेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।
त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ५ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।