इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत सार्वजनिक

काठमाडौं । इन्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजन र सिजन १२ कै प्रतिस्पर्धी अरूनिता कान्जीलालको स्वरमा नेपाली गीत सार्वजनिक भएको छ । गीतकार एसपी सापकोटाको शब्द रचना रहेको गीत घामझैँ बलेकी बोलको गीत बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । गीत भिडियोसहित सार्वजनिक गरिएको छ । यो पवनदीपको पहिलो नेपाली गीत...

सम्बन्धित सामग्री

इन्डियन आइडल टप ११ मेनुका पौडेलको स्वरमा ‘बादलुमाथि’ सार्वजनिक

काठमाडौं । भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेर चर्चाको शिखरमा रहेकी गायिका मेनुका पौडेलको स्वरमा ‘बादलुमाथि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । रेबेल क्रिएशनले बजारमा ल्याएको गीतमा पौडेललाई चर्चित गायक राजनराज शिवाकोटीले साथ दिएका छन् । गीतमा शिवाकोटीकै शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियो सम्पादन नकुल खड्काले गरेका छन् […]

पवनदीपको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' सार्वजनिक

काठमाडौं : भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजनको नेपाली गीत बजारमा आएको छ। पवनको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' बोलको पहिलो सोलो गीत सार्वजनिक भएको हो। आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा म्युजिक निर्देशक शिखर सन्तोषले संगीत भरेका छन्। कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज…

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

काठमाडौं : इन्डियन आइडल–१२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत तिम्रो हाम्रो भेट कहिले हुने हो? सार्वजनिक भएको छ। गीतकार आनन्द अधिकारीको शब्द रचना र म्युजिक डाइरेक्टर शिखर सन्तोषको संगीत रहेको गीतलाई म्युजिक नेपालको  युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ। कलाकारहरु आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको भिडियोलाई निर्देशक भुषण दाहालले निर्देशन गरेका हुन्। डोरबहादुर कटुवाल