क्यान इन्फोटेकको २७ औं संस्करण सुरू

कोभिड महामारीका कारण दुई वर्ष रोकिएको सूचना प्रविधिजन्य सामग्रीहरुको सबैभन्दा ठूलो मेला क्यान इन्फोटेक बुधबारदेखि राजधानीमा सुरु भएको छ ।कम्युटर एशोसिएसन नेपाल (क्यान) महासघंको आयोजनामा बर्सेनि हुने मेलाको यो २७ औं संस्करण हो । क्यान महासंघका अध्यक्ष नवराज कुँवरका अनुसार ६ दिनसम्म चल्ने क्यान इन्फोटेक मेलामा विभिन्न कम्पनीका १ सय ७० स्टल छन् । मेलामा […]

सम्बन्धित सामग्री

सकियो आइएमइ पे क्यान इन्फोटेक मेला

आइएमइ पे क्यान इन्फोटेक २०२२ सम्पन्न भएको छ । ७ देखि १२ वैशाखसम्म काठमाडौैंको भृकुटीमण्डपमा आयोजना भएको मेलामा सहभागीको उत्साहजनक सहभागीता रहेको आयोजकले जनाएको छ ।सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धी २७ औं संस्करण यसअघि कोभिड कारण दुई पटक स्थगित भएको थियो । इन्फोटेकमा आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छुट तथा अफरको […]

क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पेले तोक्यो १ रुपैयाँ प्रवेश शुल्क

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘क्यान इन्फोटेक २०२२’ को मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट ‘आइएमई पे’ रहेको छ । हालै राजधानी आयोजित एक  कार्यक्रममा वैशाख ७ देखि १२ गतेसम्म चल्ने मेलाको मूख्य प्रायोजक आईएमई पे रहेको जानकारी दिइएको हो ।सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धि देशको एकमात्र प्रदर्शनीको यो २७ औँ संस्करण हो । यसअघि कोभिड– १९ कारण नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा

क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा

आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ६ दिन आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तयारी अन्तिम चरणमा पुगेको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औँ संस्करण यसअघि कोभिड–१९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै दुईपटक स्थगित […]

क्यान इन्फोटेकको टिकट पेपरलेस हुने, अनलाइनबाट पनि अवलोकन गर्न सकिने

आगामी २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हुने आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआरको तयारी अन्तिम चरणमा पुगेको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड–१९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको एवं...

क्यान इन्फोटेकको ८० प्रतिशत स्टल बुकिङ

आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको ८० प्रतिशत स्टल बुकिङ्ग पुरा भएको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोविड १९ तथा सोहिसम्बन्धि नेपाल सरकारका निर्णयहरुलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको एवं विगतमा सबै...

क्यान इन्फोटेकका लागि ८० प्रतिशत स्टल बुकिङ

आगामी वैशाख ७ देखि हुने आईएमई–पे क्यान इन्फोटेक–२०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको ८० प्रतिशत स्टल बुकिङ भएको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी यो प्रदर्शन २७ औँ संस्करण हो । कोभिड–१९ का कारण यस यो कार्यक्रम दुई पटक स्थगित भएको थियो ।

क्यान इन्फोटेक वैशाखको दोस्रो साता

काठमाडौं, फागुन १२ । क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन् १९९५ देखि वर्षेनी आयोजना हुँदै आएको इन्फोटेक कोरोनाका कारण पछिल्लो […]

क्यान इन्फोटेक १८ माघदेखि भृकुटीमण्डपमा

क्यान इन्फोटेकको नयाँ संस्करण १८ माघ गतेदेखि भृकुटीमण्डपमा हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २३ माघसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने लागेको हो ।महासंघले आइतबार काठमाडैंमा पत्रकार सम्मेलन गरेर २७ औं संस्करण माघ १८ गतेदेखि २३ गतेसम्म चल्ने जानकारी दिएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका […]

माघ १८ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विशेष मेला क्यान इन्फोटेक आगामी माघ १८ गतेदेखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ २३ गतेसम्म हुनेगरी मेलाको तयारी अगाडि बढाइएको छ । यो क्यान इन्फोटेकको २७ औं संस्करण हो ।

कोरोना संक्रमण बढेको भन्दै क्यान महासंघले रोक्यो यस वर्षको क्यान इन्फोटेक मेला

काठमाडौं। क्यान इन्फोटेक सूचना प्रविधि मेलाको २७ औं संस्करण स्थगित भएको छ। पछिल्लो समय काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा कोरोना संक्रमण बढेको