इटहरी गोल्डकप : मनाङ–मर्स्याङ्दी कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध

इटहरी । इटहरीमा जारी १२ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको आइतबार भएको खेलमा मनाङ–मस्र्याङ्दी क्लब काठमाडौँसँग भारतको कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध बनेको छ । शनिबारबाट सुरु भएको खेलको दोस्रो दिन आइतबार मनाङले कञ्चनजङ्गा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङका लागि ९ नम्बरका खेलाडी अफिज वलावलेले २ गोल गर्दै टिमलाई […] The post इटहरी गोल्डकप : मनाङ–मर्स्याङ्दी कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

इटहरी गोल्डकप : मछिन्द्र सेमिफाइनलमा स्तब्ध

ए डिभिजन टोली मछिन्द्र फुटबल क्लब १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । इटहरी रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङसँग ३–१ ले पराजित हुँदै दाबेदार मछिन्द्र बाहिरिएको हो ।

इटहरी गोल्डकप: उद्घाटन खेलमा सगरमाथा युथ क्लब मोरङ विजयी

इटहरीमा शनिबारदेखि सुरु भएको १३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उद्घाटन खेलमा साबिक विजेता सगरमाथा फुटबल क्लब मोरङ विजयी भएका छन्।...

इटहरी गोल्डकप: एनआरटीलाई हराउँदै सगरमाथा सेमिफाइनलमा

सगरमाथा फुटबल क्लब मोरङ १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

इटहरी गोल्डकप: एनआरटीलाई हराउँदै सगरमाथा सेमिफाइनलमा

सगरमाथा फुटबल क्लब मोरङ १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।...

रोलिङ क्लब सेमिफाइनलमा

रोलिङ क्लब झापा १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । इटहरी रंगशालामा सोमबार तेस्रो क्वाटरफाइनलमा एभिनियर फुटबल क्लब क्यामरुनलाई २–१ ले पराजित गर्दै रोलिङले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

इटहरी गोल्डकप : रोलिङ सेमीफाइनलमा

इटहरी : अफ्रिकी खेलाडी फोडे फोफोना र अजयी मार्टिन्स निर्णायक बनेपछि रोलिङ क्लब धुलाबारीले १२ औ संस्करणको इटहरी गोल्डकपमा विजयी शुरुवात गरेको छ।इटहरी रंगशालामा भएको तेश्रो क्वार्टरफाइनल खेलमा रोलिङले पाहुना टोली एभेनिर फुटबल क्लब क्यामरुनलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। रोलिङको जितमा फोफोना र मार्टिन्सले गोल गरेका थिए। एभेनिरका केनीले सान्त्वना गोल फकाए । खेलको शुरुवाती अग्रता एभेनिरले लिएको थियो।२७ औं मिनेटमा रोलिङका गोलरक्षक मनोज प्रधानको हातबाट फुत्किएको बलला

मनाङ सेमिफाइनलमा

मनाङ मर्स्याङ्दी क्लब अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले आइतबार कञ्चनजंघा फुटबल क्लब दार्जिलिङलाई २–० को गोल अन्तरले पराजित गर्‍यो ।

इटहरी गोल्डकप : मनाङको विजयी शुरुवात

इलाम : मनाङ मर्स्याङदी क्लबले इटहरीमा जारी १२ औ संस्करणको इटहरी गोल्डकपमा विजयी शुरुवात गरेको छ। इटहरी रंगशालामा भएको दोश्रो क्वार्टरफाइनल खेलमा पाहुना टोली कञ्चनजंघा फुटबल क्लब भारतलाई २–० गोल अन्तरले हराउँदै मनाङले सुखद शुरुवात गरेको हो।मनाङको जितमा अफ्रिकी खेलाडी अफिज ओलावले नायक बने। खेलको दुवै गोल उनले गरेका थिए। पहिलो हाफको १६ औं मिनेटमा अफिजले शुरुवाती अग्रता दिलाएका थिए। शिशिर लेखीको क्रसपासमा अफिजले जाली चुमाए। पहिलो हाफमा १–० को अग्रता बनाएको मनाङले दोश्रो हाफमा समेत १