इटहरी गोल्डकप: त्रिभुवन आमी उपाधि नजिक

विभागीय टिम त्रिभुवन आर्मी क्लब १२औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।...

सम्बन्धित सामग्री

वाइ पोन्टिङलाई इन्डोर क्रिकेट उपाधि

इटहरी (हाम्रो खेलकुद) – वाइ पोन्टिङले अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको उपाधि जितेको छ । इटहरी क्रिकेट एकेडमीको आयोजनामा इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा बिहीवार भएको फाइनलमा पशुपति स्कुललाई ५ विकेटले पराजित गर्दै वाइ पोन्टिङले उपाधि जितेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पशुपतिले निर्धारित ८ ओभरको खेलमा ६ ओभर ३ बलमा अल […]

सगरमाथा युथले जित्यो इटहरी गोल्डकप

सगरमाथा युथ क्लब मोरङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ । इटहरी रगंशालामा शनिबार सगरमाथाले ४–३ गोलको जित निकाल्दै १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप ट्रफी उचालेको हो ।

इटहरी गोल्डकप : ट्राइबेकरमा आर्मीलाई पराजित गर्दै सगरमाथाले चुम्यो उपाधि

इटहरी । इटहरीमा जारी १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ । शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लब मोरङबीच भएको खेलमा आर्मीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो । खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । […] The post इटहरी गोल्डकप : ट्राइबेकरमा आर्मीलाई पराजित गर्दै सगरमाथाले चुम्यो उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक.

आर्मीलाई हराउँदै सगरमाथालाई इटहरी गोल्डकपको उपाधि

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै सगरमाथा युथ क्लब विराट चोकले १२औं संस्करणको इटहरी गोल्डकपको उपाधि जितेको छ । उपाधिसँगै सगरमाथाले नगद ७ लाख प्राप्त गर्यो । त्यस्तै उपविजेता आर्मीले ३ लाख ५० हजार प्राप्त गरेको छ ।  शनिबार भएको फाइनलमा आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराउँदै सगरमाथा च्याम्पियन बनेको हो । इटहरी रंगशालामा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।पेनाल्टीमा सगरमाथाका अशोक खवास, आशिष लामा, शत्यम शर्मा र मि

इटहरी गोल्डकपः उपाधिको लागि सगरमाथा र त्रिभुवन आर्मी भिड्ने

इटहरी रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै सगरमाथाले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो। फाइनल खेल शनिबार हुनेछ।...

इटहरी गोल्डकपमा एनआरटी सगरमाथा युथसँग स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद)– जीतपुर सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको तेस्रो दिन ए डिभिजन टोली न्यूरोड टिम (एनआरटी) १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप सुनसरीको पहिलो खेलबाटै बाहिरिएको छ । मोरङको सगरमाथा युथ क्लबसँग मंगलबार ३–० ले पराजित हुँदै एनआरटी इटहरी गोल्डकपबाट बाहिरिएको हो । जितसँगै सगरमाथा इटहरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ […]

अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेटकाे उपाधि प्रदेश २ लाई

सुनसरी : आयोजक इटहरी क्रिकेट एकेडेमीलाई पराजित गर्दै प्रदेश २ ले तेस्राे अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा इटहरीलाई ११९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश २ ले उपाधिसहित नगद एक लाख ११ हजार रुपैयाँ हात पारेको ह...

इटहरी गोल्ड कपको उपाधि थ्रीस्टारलाई, बुद्धको गोलमा मनाङ पराजित

इटहरीमा भएको मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनलमा

इटहरी गोल्डकपको उपाधि थ्री स्टारलाई

सुनसरी : थ्री स्टार फुटबल क्लबले इटहरीमा सम्पन्न मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि हात पारेको छ। मनाङ मस्र्याङ्दी क्लबलाई १-० गोलले हराँउदै थ्री स्टारले उपाधि चुमेको हो। थ्री स्टारलाई जिताउन बुद्ध चेम्जोङले गोल गरे। उनले खेलको ३७औँ मिनेटमा विमल घर्तिमगरको पासलाई गोलमा परिणत गरे। १८ महिनापछि ख...

इटहरी गोल्डकपको उपाधि थ्री स्टारलाई, मनाङ पराजित

इटहरी, माघ १३ – मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधि ललितपुरे क्लव थ्री स्टारले जितेको छ । सुनसरीको इटहरी ...