विदेशबाट पार्सल आएको बहानामा ठगी

काठमाडौँ / विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको छ । उक्त ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौँको टोखा बस्ने हरिप्रसाद बस्याल रहेको जनाइएको र उनलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको सिआइबीका प्रमुख सहकुलबहादुर थापाले... The post विदेशबाट पार्सल आएको बहानामा ठगी appeared first on Purbeli News.

सम्बन्धित सामग्री

अनलाइनबाट हुने ठगीप्रति सावधानी अपनाउन प्रहरीको अनुरोध

विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान पठाइदिने भनेर ठगी गर्ने गिरोह नै सक्रिय भएको भन्दै प्रलोभनमा नपर्न प्रहरीको आग्रह

अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन अनुरोध

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान पठाइदिने भनेर ठगी गर्ने गिरोह नै सक्रिय भएको भन्दै प्रलोभनमा नपर्न प्रहरीले आग्रह गरेको छ । सामान सस्तो मूल्यमा छ भनी विज्ञापन गरेर पैसा जम्मा गर्न लगाएर  बैंकमार्फत वा आईएमई गरेर पैसा माग्ने गरेको फेला परेको प्रहरीले जनाएको छ । लोभमा परेर धेरै मानिस ठगिएकाले त्यस्ता गतिविधिप्रति स...

विदेशबाट आइफोन पठाइदिने प्रलोभन देखाएर लाखौं ठगी

विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको छ। उक्त ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो।...

सामाजिक सञ्जालमार्फत ‍ठगी गरेकाे आराेपमा पाँच जना पक्राउ

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) महाराजगञ्ज, काठमाण्डौले विदेशबाट पार्सल पठाएको भन्दै ठगी गर्ने नेपाली, नाइजेरियन र आइभाेरी कोस्टका पाँच जनालाई पक्राउ गरेकाे छ।  फेसबुक, ह्वाट्सएप, भाइबर, इमाे र ट्विटरमार्फत बहुमूल्य सामान, गहना, पैसा जस्ता पार्सल पठाएको भन्दै ठगी गरेको अभियोगमा उनीहरु पक्राउ ...

विदेशबाट पार्सल पठाएको भन्दै ठग्ने तीन जना पक्राउ

काठमाडौं, असोज ३०– विदेशबाट सामान पठाएको भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइवीले पक्राउ गरेको छ । मोरङको उर्लाबा...