काठमाडौं । अन्य व्यक्तिको नागरिकता र आफ्नो फोटो प्रयोग गरेर १६ वटा बैंकमा खाता खोल्ने एक महिला झापाबाट पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरीको समन्वयमा झापाको शनिश्चरेकी ३८ वर्षीया रश्मि विश्वकर्मा भन्ने सञ्जु पौडेललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पौडेल फेसबुकमा साथी बनेर विदेशबाट पार्सल पठाएको भनी ठगी […]