सामाजिक सञ्जालमार्फत ‍ठगी गरेकाे आराेपमा पाँच जना पक्राउ

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) महाराजगञ्ज, काठमाण्डौले विदेशबाट पार्सल पठाएको भन्दै ठगी गर्ने नेपाली, नाइजेरियन र आइभाेरी कोस्टका पाँच जनालाई पक्राउ गरेकाे छ।  फेसबुक, ह्वाट्सएप, भाइबर, इमाे र ट्विटरमार्फत बहुमूल्य सामान, गहना, पैसा जस्ता पार्सल पठाएको भन्दै ठगी गरेको अभियोगमा उनीहरु पक्राउ ...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।