इंग्लिस क्लब चेल्सीले बार्सिलोनाका फरवार्ड पिएरे एमरिक औबामियाङलाई १.०३ करोड पाउन्डमा अनुबन्ध गरेको छ । ३३ वर्षीय गाबोन स्ट्राइकर गत फेब्रुअरीमा आर्सनलबाट बार्सिलोना पुगेका थिए । उनले बार्साका लागि २४ खेलमा १३ गोल गरेका थिए । यो सिजन भने उनले क्लबका लागि ८ मिनेट मात्र खेल्न पाएका थिए ।यता चेल्सीका डिफेन्डर मार्कोस अलोन्सोले पनि आपसी सहमतिमा क्लब छाडेका छन् । उनले बार्सिलोनासँग अनुबन्ध गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, चेल्सीले युभेन्टसका मिडफिल्डर डेनिस जाकारियालाई ऋणमा भित्र्याएको छ । चेल्
एजेन्सी – इंग्लिस क्लब चेल्सीका कप्तान सेसर एज्पिलिक्वेटाले क्लबमा नयाँ सम्झौता नविकरण गरेका छन् । सेसरले सन् २०२४ सम्म क्लबमा नयाँ सम्झौता गरेका हुन् । क्याटलान क्लब बार्सिलोना जाने चर्चाकाबीच राइट ब्याक सेसर क्लबमा थप दुई वर्षको नविकरण गरेका हुन् । उनको सम्झौता अझै १ वर्ष बाँकी रहँदा बार्सिलोनाले जाने चर्चा चलेको थियो । स्पेनिस […]
एजेन्सी – इंग्लिस क्लब चेल्सी ब्राजिली विंगर राफिन्हा अनुबन्धको दौडमा उभिएको छ । प्रिमियर लिग क्लब लिड्स युनाइटेडका राफिन्हा अनुबन्धको दौडमा प्रिमियर लिग क्लब आर्सनल र क्याटलान क्लब बार्सिलोना पनि रहेको छ । दुई वर्षअघि फ्रान्सेली क्लब रेन्सबाट १७ मिलियन युरोमा अनुबन्ध गरेका राफिन्हाको लागि लिड्सले ५० मिलियन युरो भन्दा बढी मुल्यको अपेक्षा गरेको छ […]
लन्डन । कारवाओ कपको पहिलो सेमिफाइनलको पहिलो लेगमा लन्डन क्लब चेल्सीले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ । बुधबार राति चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा काई हाभर्टजले गोल गर्दा १ गोल उपहारपाएसँगै चेल्सीले फाइनल सम्भावना उच्च बनाएको हो । खेलको पाँचौ मिनेटमा हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लियो । ३४औं मिनेटमा आर्सनलका विन […]
The post चेल्सीको सहज जित, मड्रिड र बार्सिलोना अन्तिम १६ मा appeared first on राजधानी राष्ट्रिय दैनिक.
एजेन्सी। युरोपियन सुपर लिग खेल्न सहमत हुने ९ क्लबलाई युईएफएले जरिवाना गर्ने भएको छ। प्रिमियर लिगको आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिडले संयुक्त रुपमा एक करोड ३४ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। उक्त रकम युरोपका ग्रासरूट फुटबलमा प्रयोग गरिनेछ। रियाल मड्रिड, बार्सिलोना र युभेन्टसको विषयमा भने केही खुलाइएको छैन।
एजेन्सी। युरोपियन सुपर लिग खेल्न सहमत हुने ९ क्लबलाई युईएफएले जरिवाना गर्ने भएको छ। प्रिमियर लिगको आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिडले संयुक्त रुपमा एक करोड ३४ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। उक्त रकम युरोपका ग्रासरूट फुटबलमा प्रयोग गरिनेछ। रियाल मड्रिड, बार्सिलोना र युभेन्टसको विषयमा भने केही खुलाइएको छैन।
पछिल्लो केही दिनदेखि विश्व फुटबलमा चर्चा छ सुपर लिगको। युरोपका शीर्ष १२ क्लबहरु मिलेर सुपर लिगको घोषणा गरेसँगै आलोचना पनि त्यतिकै भएको छ।
एसी मिलान, आर्सनल, इन्टरमिलान, एट्लेटिको मड्रिड, चेल्सी, बार्सिलोना, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र टोटेनहम हट्स्पर मिलेर लिगको घोषणा गरेका थिए। सुपर लिगलाई 'मिड…