गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

नेपाल सरकारको केन्द्रीय सुरक्षा समितिको बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ।  गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसिरहेको बैठकमा रक्षामन्त्री डा.मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा र सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् ।यस्तै बैठकमा  चारवटा सुरक्षा निकायका प्रमुखसहित उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको छ। जारी बैठक नेपालमा विभिन्न देशबाट अवैध रुपमा नेपाल प्रवेश गर्ने विदेशी नागरिक बढे पछिको सुरक्षा चुनौती, सीमा

सम्बन्धित सामग्री

मन्त्री भएको दोस्रो दिनमै गृहमन्त्रीले राखे सुरक्षा समितिको बैठक

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले केन्द्रीय सुरक्षा समितिको बैठक राखेर पछिल्लो सुरक्षाअवस्थाबारे ब्रिफिङ लिएका छन् ।  मंगलबार गृहमन्त्रालयमा नेपाली सेनाका रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको सुरक्षा...

निर्वाचन सुरक्षा तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित बैठक गृह मन्त्रालयमा बसिरहेको छ । बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान […]

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

बिहीबार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीकाे निर्देशनपछि केन्द्रीय सुरक्षा समितिको बैठक बाेलाइयाे

मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा तयारी गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्रीले सुरक्षा समितिको बैठक बोलाउनुभएको हो ।

निर्वाचन सुरक्षाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक

स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।  सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरेपछि गृह मन्त्रालयलमा सुरक्षा समितिको बैठक बसेको हो ।  गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा सबै सुरक्षा निकायका प्रमुखहरू र मन्त्रालयका अधिकारीहरूको सहभागिता छ ।  सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ ।

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

स्थानीय तहको निर्वाचनको मिति तोक्ने गृहकार्य भइरहँदा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक डाकिएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ ।  बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल हुने गृहमन्त्री खाणका निजी सचिव नरेन्द्र केसीले रातोपाटीलाई बताए ।  मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा तयारी गर्न निर्देशन दिएका थिए । सो निर्देशनपछि गृहमन्त्रीले सुरक्षा समितिको ब

केन्द्रीय सुरक्षा समितिको बैठक अपरान्ह ३ बजे बस्दै

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने गृह मन्त्रालय स्रोतले जनाएको छ । गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठक अपरान्ह ३ बजे शुरु हुनेछ । बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान […]

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ । अफगानी नागरिकहरु अवैध नेपाल प्रवेश गर्न थालेको र यसबारे सुरक्षा रणनीति तय गर्नेबारे विषयमा छलफल केन्द्रीय सुरक्षा समितिको बैठक बस्न लागेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

सिंहदरबारमा ४ घण्टा केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा सिंहदरबारमा ४ घण्टा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । आइतबार गृह मन्त्रालयमा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा र भावी चुनौतीबारे ब्रिफिङ गरेका थिए । बैठकमा समग्र सुरक्षाको वस्तुस्थितिबारे ४ घण्टा छलफल भएको छ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले सुरक्षा वस्तुस्थितिको वर्तमान अवस्था र भोलि आउने चुनौतीबारे रिपोर्ट प्रस्तुत गरेका थिए । पछिल्लो समय साइबर सुरक्षाको चुनौती थप बढ्दै गएको अधिकारीले बैठ