उम्मेदवारलाई भोटको हतारो

किसान खेतमा व्यस्त रहँदा प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवार धान खेतमै भोट माग्न पुग्न थालेका छन्। निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारलाई भोट माग्न हतारो छ भने सुनसरीका कृषकलाई धान थन्क्याउने चटारो परेको छ।

सम्बन्धित सामग्री

दशैंमा घर फिर्तीको हतारो (तस्वीरहरू)

४ कात्तिक, काठमाडौं । दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ । कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा छन् । कोही भने अझैं सवारी साधनको खोजीमै छन् । सबैमा दशैंको उल्लास छ तर यात्रा सकस होला कि भन्ने […]

सरकारमा जान हामीलाई हतारो छैन्: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतारो नभएको बताएका छन्।...

राप्रपालाई सरकारमा जाने हतारो छैनः राजेन्द्र लिङ्देन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्।उनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने पनि बताए।उनले आफूहरु मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारेका छन्।उस्तै उनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए।

राप्रपालाई सरकारमा जान हतारो छैनः लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्। सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन्। उनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही […]

राप्रपालाई सरकारमा जान हतारो छैनः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्।...

चुनाव नजिकिँदै गर्दा पालिकालाई बजेट सक्न हतारो : जनप्रतिनिधिमाथि नै शंका

सर्लाही – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सर्लाहीका धेरै पालिकालाई बजेट सक्न हतारो देखिएको छ । निर्वाचित जनप्रतिनिधि नै अब चुनाव केन्द्रित हुनुपर्ने र निर्वाचन आचारसंहिता पनि लागू हुने भएकाले त्यस अगाडि नै विकासका लागि छुट्टयाइएको बजेट सक्न जनप्रतिनिधि र कर्मचारी लागि परेका छन् । आर्थिक वर्ष २०७८/८९ का लागि नगरसभाबाट छनौट भएका धेरै योजना कार्यकर्ता रिझाउने र आर्थिक लाभ हुने खालका भएकाले चुनाव अघि नै सक्नुपर्ने दबाब समेत बढेको छ । चुनाव अघि नै योजनाको काम सकेमा कार्यकर्ता तथा स्थानीयबासिन्दा खुसी हुने र भ...

धरहरा उद्घाटनमा हतारो

काठमाडौं, बैशाख ७ ।ठेकेदार कम्पनीका अनुसार धरहरा निर्माणको सम्पूर्ण काम सकिन अझै एक वर्ष लाग्छ। तर सरकार अहिले नै उद्घाटन गर्ने हतारोमा देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार धरहरा निर्माणमा अहिले दिनहुँ बिहानैदेखि रातिसम्म ३ सय हाराहारी कामदार खटिएका छन्। प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते उद्घाटन गर्ने भनेपछि ठेकेदार कम्पनीले धरहराको भवन स्तम्भको […]

आमसभामा सहभागीलाई घर पुग्नै हतारो (तस्बिरहरू)

सत्तारूढ केपी ओली नेतृत्वको नेकपाले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभामा सहभागीलाई घर पुग्न हतारो देखिएको छ। काठमाडौं उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट प्रधानमन्त्रीको भाषण सुन्न आउनेलाई घर पुग्न हतार भइसकेको थियो।

राष्ट्रिय सभा : अधिवेशन सुरु हुन नपाई अन्त्यको हतारो !

१९ पुस, काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । तर, अधिवेशन सुरु हुन नपाई अन्त्य गर्ने हतारो सरकार र राष्ट्रिय सभा अध्यक्ष दुवैलाई छ । सरकारको नियत त चाँडो अन्त्य गर्ने नै भयो, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वयं पनि सकेसम्म छिटो अधिवेशन अन्त्य गर्ने मुडमा छन् । सातौं […]