दलहरूलाई निल्नु न ओकल्नु बन्यो एमसीसी, गठबन्धन फुटकाे दिशामा
हिजो मात्रै अमेरिकाले एमसीसी सम्झौता पारित गरी कार्यान्वयन नगरे नेपालसँगको सम्बन्ध नै पुनर्विचार गर्ने चेतावनी तीन प्रमुख दलका शीर्ष नेतालाई दिएको छ । अमेरिकाको दबावपछि नेपालको अहिलेको राजनीतिक समीकरणमा नै फेरबदल आउनसक्ने सम्भावना देखिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई नेकपा ( एमाले) सँग गरेको चुनावी गठबन्धन निल्नु न ओकल्नु भएको छ । एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको बरु उल्टै एमालेले फाइदा लिएको जसपाका नेताहरूको बुझाइ छ ।
नेकपा एमालेका उप–महासचिव पृथ्बीसुब्बा गुरुङले गठबन्धन सरकारलाई एमसिसी निल्नु न ओकल्नु भएको बताएका छन् । प्रेस चौतारी लमजुङले शनिबार बेँसीशहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गुरुङले हिजो एमसिसी रोक्ने शक्ति...
काठमाडौं, भदौ २५ । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता गंगालाल तुलाधरले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालका लागि निल्नु न ओकल्नु भएको बताएका छन् । तर एमसीसीका नाममा पार्टी फुट्ने र गठबन्धन भत्कने अवस्था आउन दिन नहुने उनको भनाइ छ । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार […]