एमाले स्थायी कमिटी बैठक मङ्गलबार, माधव पक्षीय नेता पनि सहभागी हुने

  काठमाडाैं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ । सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ । विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा स्थायी कमिटी बैठक गरी […] The post एमाले स्थायी कमिटी बैठक मङ्गलबार, माधव पक्षीय नेता पनि सहभागी हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं, १३ चैत : नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक जारी छ । बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल […]

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ४ बजे बस्ने बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ र समीक्षा हुनेछ । साथै राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाको विषयमा पनि छलफल...

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाडिएको थियो । बैठकमा पार्टीको सांगठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको थियाे । केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार बसेको बैठकमा आफ्ना सुझाव दिएका थिए […]

भोलि एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटी बैठक भोलि शुक्रवार बस्ने भएको छ । शुक्रवार अपराह्न ४ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्ने भएको हो । बैठकमा पार्टीको विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी तथा चालू संसदमा पार्टीको भूमिकाबारे छलफल हुने जनाइएको छ ।

एमाले स्थायी कमिटी बैठक सर्यो

काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक सरेको छ। आज विहान ११ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको नेता सुवास नेम्बाङले जनाकारी दिए। उनले केही तयारी नपुगेको भन्दै केही पर सारिएको बताए। बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने छ। हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका ‘मध्यमार्गी’ नेताहरुसँगको छलफलपछि आजको लागि बैठक तय भएको थियो। आजको बैठकमा मध्यमार्गी धारमा रहेका

आजको एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बस्ने

यसअघि मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। ओली पक्षीय स्थायी कमिटी सदस्यहरूमात्र उपस्थित उक्त बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो।

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

यसअघि मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। ओली पक्षीय स्थायी कमिटी सदस्यहरूमात्र उपस्थित उक्त बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो।

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं : नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न बोलाइएको एमाले नेता सुवास नेम्बाङले जानकारी दिएराष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन दिएको समयसीमा सकिँदै गर्दा एमालेले बैठक बोलाएको हो।

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको नेता सत्यनारायण मण्डलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायत विषयमा छलफल हुने जनाइएको छ ।

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको नेता सत्यनारायण मण्डलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायत विषयमा छलफल हुने जनाइएको छ ।