विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चार पक्राउ

काठमाडौं - महानगरीय प्रहरी परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजनालाई पक्राउ गरेको छ ।  परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउँदै आएको अवस्थामा काठमाडौँका अमित श्रेष्ठ, निराजन पौडेल, अनिल भण्डारी र तनहुँका प्रमोद रानाभाटलाई शनिबार राति नियन्त्रणमा लिई आइतबार सार्वजनिक गरेको हो ।  परिसरका प्रवक्ता...

सम्बन्धित सामग्री

सट्टेबाजी आरोपमा काठमाडौंबाट थप एक जना पक्राउ

काठमाडौं। कतारमा सम्पन्न विश्वकप फुटवल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पुस ४ मा महानगरपालिका–११ मरूटोलबाट ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रसियन एप ‘वान–एक्स बेट’ मार्फत काठमाडौं–२० भीमसेनस्थान घर भएका श्रेष्ठले फुटबलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ । सट्टेबाजी गराउन […]

विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा भक्तपुरबाट २ जना पक्राउ

कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले छन् ।आरोपीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीलाई बताए । उनले भने–‘अनलाइन बेटिङमा उनीहरूले गरेको आर्थिक कारोबारबारे अनुसन्धान गर्दै छौँ ।’सुनिल चौगुठीले ३ करोड बढीको कारोबार गरेको अनुसन्धान

विश्वकप फुटबलमा २ करोड रुपैयाँभन्दा बढीको सट्टेबाजी गराउने पक्राउ

विश्वभरका खेलप्रेमीहरुको ध्यान तानिरहेको कतारमा जारी विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले एकजनालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको छ । समाचार अनुसार ‘बेटिङ एप वान एक्स बेट’ लगायत एपमार्फत सट्टेबाजी गराएको आरोपमा लमजुङ सुन्दरबजार १ घर भई हाल काठमाडौं २ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरिएको हो । सट्टेबाजीको एजेन्टका रुपमा काम गरिरहेको …

विश्वकपमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट एक जना पक्राउ

काठमाडौं। कतारमा जारी विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा एक एजेन्ट पक्राउ परेका छन् । ‘बेटिङ एप वान एक्स बेट’ लगायत एपमार्फत सट्टेबाजी गराएको आरोपमा लमजुङ सुन्दरबजार-१ घर भई हाल काठमाडौं-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीले गौलीलाई […]

विश्वकपमा सट्टेबाजी गराएको आरोपमा एक जना पक्राउ

कतारमा जारी विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा एक एजेन्ट पक्राउ परेका छन् । ‘बेटिङ एप वान एक्स बेट’ लगायत एपमार्फत सट्टेबाजी गराएको आरोपमा लमजुङ सुन्दरबजार-१ घर भई हाल काठमाडौं-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।

विश्वकपमा सट्टेबाजी गराएको आरोपमा एक जना पक्राउ

कतारमा जारी विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा एक एजेन्ट पक्राउ परेका छन् । ‘बेटिङ एप वान एक्स बेट’ लगायत एपमार्फत सट्टेबाजी गराएको आरोपमा लमजुङ सुन्दरबजार-१ घर भई हाल काठमाडौं-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।

इन्जिनियरिङका विद्यार्थी सट्टेबाजका ‘एजेन्ट’

ललितपुरको सानेपा घर भएका आदर्श ठाकुर सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । २० वर्षीय ठाकुर पोखरामा इन्जिनियरिङ पढ्दै छन् । कतारमा भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा उनलाई मंसिर २६ मा प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाका अनुसार फुटबलमा सट्टेबाजी गराएर ठाकुरले २ करोड २ लाख ८४ हजार रकम कारोबार गरेको भेटिएको छ । ठाकुर महोत्तरीको महोत्तरी गाउँपालिका–१ का स्थानीय हुन् । उनको परिवारका अधिकांश सदस्य इन्जिनियरिङ पेसामा छन् ।

विश्वकपको बेटिङमा संलग्न एक एजेन्ट पक्राउ, ४८६ डिजिटल वालेट रोक्का

कतारमा जारी विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। वानएक्स बेटका एजेन्ट आदर्श

फुटबल विश्वकपमा सट्टेबाजी लगाउने ३ जना काठमाडौंमा पक्राउ

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा सट्टेबाजी लगाउने तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । पक्राउ