गंगामाया भेट्न पुगे गृहसचिव

गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन् ।  सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको उपचार प्रबन्धबारे समेत अस्पतालका अधिकारीसँग छलफल गरेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । द्वन्द्वका समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको भन्दै दोषीलाई कारवाहीको मागसहित उनी लामो समयदेखि अनशनरत छिन् ।

सम्बन्धित सामग्री

देउवा भेट्न बालुवाटार पुगेका प्रकाण्ड आश्वासन पाएर फर्किए

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर  विश्वकर्मा प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारी टोलीबीच भेटवार्ता भएको छ। मंगलबार भएको भेटमा तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ। भेटमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, गृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको सहभागिता रहेको थियो।भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति कार्यान्वय

गंगामायालाई भेट्न गृहसचिव वीर अस्पताल पुगे

लामो समयदेखि वीर अस्पतालमा अनसनरत गोरखाकी गंगामाया अधिकारीलाई भेट्न बुधबार गृहसचिव महेश्वर न्यौपानेको टोली पुगेको छ । सचिव न्यौपाने, कानुन मन्त्रालयका सचिव ऋषि राजभण्डारी र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री...

वर्षमान पुनको मध्यस्थ लाइनः मधेसलाई सम्वोधन गर्नुपर्छ, कांग्रेसलाई हेप्नुहुँदैन

४ पुस, काठमाडौं । सभामुख ओनसरी घर्तीले बालुवाटारस्थित सभामुख निवास छाडेर 'रामकृष्ण आश्रम' लेखिएको नयाँ घरमा डेरा लिएकी छिन् । सभामुखका पति एवं माओवादीका प्रभावशाली नेता वर्षमान पुनलाई भेट्न हामी सोही नयाँ डेरामा पुग्दा नवनिर्वाचित सांसद पुनलाई बधाइ दिन एकाबिहानै गृहसचिव मोहनकृष्ण सापकोटा त्यहाँ पुगेको पाइयो । वामपन्थीहरुले सरकार बनाउन लागेको …