नेपालको आन्तरिक राजनीतिमा किचलो गर्न एमसीसी ल्याइयो : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको टिप्पणी गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताइन् ।

सम्बन्धित सामग्री

एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू हुँदैन : मन्त्री झाँक्री

काठमाडौं–सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छन्। मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौंता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरुले कुरा नबुझेको हो त ? भनि एमसीसीका आलोचकहरुलाई प्रश्नसमेत गरिन्। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूल...

एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू हुँदैन : मन्त्री झाँक्री

काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहायता एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताउनुभएको छ । मन्त्री झाँक्रीले अरू धेरै देशले याे सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो त ? भनी एमसीसीका आलाेचकहरूलाई प्रश्नसमेत गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज मङ्गलवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले विश्वका आधी विश्वमा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्...

एमसीसी संसदको सम्पत्ति भयो, अब बल सांसदहरुको कोर्टमा : मन्त्री झाँक्री

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी अब संसदको सम्पत्ति भएको बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब संशोधन गर्ने वा नगर्ने सांसदहरुको हातमा रहेको बताएकी हुन् । ‘(एमसीसी) पार्लियामेन्टको प्रपर्टी भइसक्यो । के विषय संशोधन […]

एमसीसीकै कारण पार्टी फुट्दैन : मन्त्री झाँक्री

नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकास मन्त्री रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन्।

एमसीसीकै कारण पार्टी फुट्दैन : मन्त्री झाँक्री

नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकास मन्त्री रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन्।

एमसीसीलाई लिएर माधव नेपालको भूमिकाप्रति मन्त्री झाँक्री असन्तुष्ट

काठमाडौं, ७ फागुन। नेकपा (एकीकृत समाजवादी) का नेतृ एवम् सहरी विकासमन्त्री रामकुमारी झाँक्री एमसीसीलाई लिएर अध्यक्ष माधवकुमार नेपालको भूमिकालाई लिएर असन्तुष्ट भएकी छिन् । पार्टी सरकारमा रहेको र सरकारको विरुद्धमा पार्टीका भातृ संगठनहरुलाई सडकमा उतार्नु न्यायसंगत नभएको उनको गुनासो थियो । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबुल गराउने तयारी गरेका छन् । तर, […]

वर्तमान गठबन्धन राजनीतिक बाध्यताको उपज : मन्त्री झाँक्री

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताउनुभया । एमसीसी जस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि उहाँको भनाइ छ ।