८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी अब संसदको सम्पत्ति भएको बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब संशोधन गर्ने वा नगर्ने सांसदहरुको हातमा रहेको बताएकी हुन् । ‘(एमसीसी) पार्लियामेन्टको प्रपर्टी भइसक्यो । के विषय संशोधन […]