काठमाडौं, ७ फागुन। नेकपा (एकीकृत समाजवादी) का नेतृ एवम् सहरी विकासमन्त्री रामकुमारी झाँक्री एमसीसीलाई लिएर अध्यक्ष माधवकुमार नेपालको भूमिकालाई लिएर असन्तुष्ट भएकी छिन् । पार्टी सरकारमा रहेको र सरकारको विरुद्धमा पार्टीका भातृ संगठनहरुलाई सडकमा उतार्नु न्यायसंगत नभएको उनको गुनासो थियो । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबुल गराउने तयारी गरेका छन् । तर, […]