निक्षेप तथा कर्जा सुरक्षण कोषको उत्कृष्ट नारा बनाउनेले ५० हजार पाउने

निक्षेप तथा कर्जा सुरक्षण कोषले आकर्षक नारा बनाउनका लागि सार्वजनिक सूचना जारी गरेको छ । कोषको प्रतिबिम्ब झल्किनेगरी नारा बनाउन भदौ २६ भित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । जसका लागि विभिन्न सर्त कायम गरिएका छे । सूचनाअनुसार कोषको उद्देश्य, कार्यप्रकृति, योगदान, गन्तव्य जस्ता विषय परिचित्रण गरिएको र मौलिक हुनुपर्नेछ । यस्तै शब्दको सीमा एक वा दुई पंक्ति हुनेगरी कम्तीमा १० शब्दको हुनुपर्ने, लयबद्ध हुनुपर्ने पनि भनिएको छ । प्रस्तावित नारा पठाउँदा सर्जकको परिचय खुलाएर कोषको फेसबुक पेज वा

सम्बन्धित सामग्री

लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौँ– साना निक्षेपकर्ता र कर्जादाताको सम्पत्ति र दायित्वको सुरक्षण गरी वित्तीय सुरक्षा र स्थायित्व प्रदान गर्ने निक्षेप तथा कर्जा सुरक्षण कोष ५० वर्षमा प्रवेश गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज यहाँ कोषको स्वर्णमहोत्वसवको समुद्घाटन गर्दै साना तथा मझौला उद्योग–व्यवसायलाई उत्प्रेरित गरी मुलुकको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन महत्त्वपूर्ण भूमिका रहेको कोषले कर्जा सुरक्षण […]

निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच सम्झौता

काठमाडौँ– निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत उषा पौडेल तथा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले हस्ताक्षर गरेका हुन् ।   सम्झौताअनुसार प्रभु बैंकले कृषि कर्जाबापत कृषि व्यवसायको लागी प्रवाह गरेको तीन करोडसम्मको कर्जा कोषले सुरक्षा गर्ने छ […]

अर्थतन्त्रले आन्तरिक उत्पादनमा वृद्धि खोजेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष योजनाविहीन देखिएको बताएका छन्। कोष ४८ वर्ष पुग्दा पनि योजनाविहीन देखिएको भन्दै उनले नयाँ योजनाबाट अगाडि बढ्नुपर्ने आवश्यकता रहेको...

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुने बैंकले जनाएको छ । सम्झौता पश्चात कृषि कर्जा प्रवाहको […]

सेञ्चुरी कमर्सियल बैंक र कोषबीच सम्झौता

काठमाडौं, २८ भदौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका रु. ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुनेछ । यस […]

सेन्चुरी कमर्सियल बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता

काठमाडौँ । सेन्चुरी कमर्सियल बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच सम्झौता भएको छ। कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरूको सुरक्षण सम्बन्धी उक्त सम्झौता भएको हो । निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैङ्कको तर्फबाट उप–महाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता […]

सेञ्चुरी र कोष बीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता भएको छ।

माछापुच्छ्रे र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एब कायृक्रमकाबीच उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गर्नु भएको थियो । सम्झौता पश्चात बैंकद्धारा लगानी हुने तीन करोडसम्मका कृषि कर्जाहरुको […]

सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौं बीच कर्जा सुरक्षण नियमावली, २०७५ (नेपाल राजपत्रमा प्रकाशित मिति २०७७÷०६÷२६, दोस्रो संसोधन) को अधिनमा रही सम्झाैता भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौंको कार्यालयमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो […]