काठमाडौं । सनराइज बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौं बीच कर्जा सुरक्षण नियमावली, २०७५ (नेपाल राजपत्रमा प्रकाशित मिति २०७७÷०६÷२६, दोस्रो संसोधन) को अधिनमा रही सम्झाैता भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौंको कार्यालयमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो […]