निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच सम्झौता

काठमाडौँ– निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत उषा पौडेल तथा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले हस्ताक्षर गरेका हुन् ।   सम्झौताअनुसार प्रभु बैंकले कृषि कर्जाबापत कृषि व्यवसायको लागी प्रवाह गरेको तीन करोडसम्मको कर्जा कोषले सुरक्षा गर्ने छ […]

सम्बन्धित सामग्री

कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता पत्रमा हस्ताक्षर

निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुने बैंकले जनाएको छ । सम्झौता पश्चात कृषि कर्जा प्रवाहको […]

सेञ्चुरी कमर्सियल बैंक र कोषबीच सम्झौता

काठमाडौं, २८ भदौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका रु. ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुनेछ । यस […]

सेन्चुरी कमर्सियल बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता

काठमाडौँ । सेन्चुरी कमर्सियल बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच सम्झौता भएको छ। कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरूको सुरक्षण सम्बन्धी उक्त सम्झौता भएको हो । निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैङ्कको तर्फबाट उप–महाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता […]

सेञ्चुरी र कोष बीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता भएको छ।

सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धी सम्झौता भएको छ।

माछापुच्छ्रे र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एब कायृक्रमकाबीच उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गर्नु भएको थियो । सम्झौता पश्चात बैंकद्धारा लगानी हुने तीन करोडसम्मका कृषि कर्जाहरुको […]

सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौं बीच कर्जा सुरक्षण नियमावली, २०७५ (नेपाल राजपत्रमा प्रकाशित मिति २०७७÷०६÷२६, दोस्रो संसोधन) को अधिनमा रही सम्झाैता भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौंको कार्यालयमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो […]