जसपा केन्द्रीय सदस्यहरुलाई प्रदेशस्तरिय सङ्गठनको जिम्मेवारी

काठमाडौं, २२ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँट गरेको छ । पोखराको प्रदेश कार्यालयमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई सङ्गठन गठन, पुनर्गठनको जिम्मेवारी दिएको हो । जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यले गण्डकी प्रदेशस्तरिय सङ्गठन वा […]

सम्बन्धित सामग्री

जसपा बैठकमा जिम्मेवारी बाँडफाँडबारे छलफल

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको बैठकमा साङ्गठनिक प्रस्तावउपर छलफल भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदलले तयार पारेको जिम्मेवारी बाँडफाँडको प्रस्तावमाथि छलफल भएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जसपाले यसअघि केन्द्रीय कार्यकारिणी समिति सदस्य र केही राजनीतिक समिति सदस्यलाई मात्र जिम्मेवारी तोकेको थियो। खासगरी पार्टीका एक सय १९ राजन

जसपाले तोक्यो मधेस प्रदेशमा विभागीय जिम्मेवारी

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ।  समितिको बैठकले संगठन विभागको प्रमुखमा दिनेश यादव, युवा, विद्यार्थी र खेलकुद विभागको प्रमुखमा ज्ञानेन्द्र कुमार यादव, अनुगमन तथा मुल्यांकन...

जसपाका केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय सङ्ठनको जिम्मेवारी

काठमाडौँ :  जनता समाजवादी पार्टी, (जसपा) नेपालले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँट गरेको छ। पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज शिवलाल थापाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्यलाई सङ्गठन गठन, पुनर्गठनको जिम्मेवारी दिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।उनका अनुसार जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यले गण्डकी प्रदेशस्तरीय सङ्गठन वा समिति गठन वा पुनर्गठन ग

जसपा केन्द्रीय सदस्यहरुलाई प्रदेशस्तरिय सङ्गठनको जिम्मेवारी

काठमाडौं, २२ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँट गरेको छ । पोखराको प्रदेश कार्यालयमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई सङ्गठन गठन, पुनर्गठनको जिम्मेवारी दिएको हो । जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यले गण्डकी प्रदेशस्तरिय सङ्गठन वा […]

राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी अब उपराष्ट्रपतिलाई दिऊँ: रञ्जुकुमारी झा

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा) की सांसद रञ्जुकुमारी झाले राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने बताएकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाएर राष्ट्रियसभाको अध्यक्षलाई सो जिम्मेवारी दिनुपर्ने बताएकी हुन्। त्यसको लागि संविधान संशोधन गर्न उनले माग गरिन्। सांसद झाले भनिन्, ‘उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाऔँ र राष्ट्रियसभाको अध्यक्षको जिम्मेवारी अब उपराष्ट्रपतिलाई […]

जसपा नेपालको प्रवक्तामा मनिसकुमार सुमन

जनता समाजवादी पार्टी (जसपा), नेपालले मनिस कुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ ।  जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको जसपाले जनाएको छ । पार्टी प्रवक्ताको रुपमा सुमनले देश र जनताको सर्वोत्तम हितका साथै पार्टीको नीति, सिद्धान्त, विचार र उदेश्य प्राप्तिका लागि अझ बढी प्रभावकारी रुपमा भूमिका खेल्ने विश्वास जसपाले व्यक्त गरेको छ ।

जसपाले खोस्यो बाबुराम, हिसिला लगातको जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ । वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो । भट्टराई, यमी, महेन्द्र यादव लगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए । अध्यक्ष यादवले बैठक बोलाएकै […] The post जसपाले खोस्यो बाबुराम, हिसिला लगातको जिम्मेवारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश २ मा मन्त्रीहरूको जिम्मेवारी फेरबदल

प्रदेश नम्बर २ मा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र कुमार साहलाई दिइएको छ । यस अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी साहले सम्हाल्दै आएका थिए ।जसपा प्रदेश समितिका अध्यक्ष समेत रहेका विजयकुमार यादवले साहले सम्हाल्दै आएको मन्त्रालय उनले सम्हाल्ने भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारी हेरफेरको जानकारी मन्त्रीहरूलाई दिइसकेको पूर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहाले बताए ।नवनियुक्त अर्थमन्त्री शैलेन्द्र साहले आफूलाई भू

प्रधानमन्त्री ओलीको काँधमा ७ मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपालको महन्थ–राजेन्द्र पक्षलाई सत्ता साझेदार बनाउँदै मन्त्रिपरिषद पुनर्गठन गर्दै ७ वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन् । प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका हुन् ।उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पनि आफैसँग राखेका छन् । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवार