मल्टिप्लेक्समा 'सञ्जु'को लफडा अझै सल्टिएन, आइतबारसम्मका लागि लाग्यो फिल्म :: Pahilopost.com

काठमाडौँ : विकडेजमा मल्टिप्लेक्सहरुले दर्शकलाई टिकट दरमा दिने डिस्काउन्ट हटाउनु पर्ने वितरकको मागसित हल सञ्चालक सहमत नभएपछि बलिउडको बहुप्रतीक्षित फिल्म सञ्जुको प्रदर्शनमा उठेको लफडा अझै सल्टिएको छैन। तर मध्यमार्गी बाटो अपनाएर आइतबारसम्मका लागि फिल्म मल्टिप्लेक्सहरुमा प्रदर्शनमा आएको छ। काठमाडौँमा सबैभन्दा बढी मल्टिप्लेक्सको नेटवर्क भएको क्यूएफएक्सका सिइअाे राेशन अदागाका अनुसार अाइतबारसम्मका

सम्बन्धित सामग्री

फिल्म हलमा लाग्यो ‘अन्तिम संस्कार’

काठमाडौं । नयाँ विदेशी फिल्म रिलिज नभएको छेकोमा नेपालको ‘अन्तिम संस्कार’ शुक्रबारदेखि हलमा लागेको छ । सामाजिक कथावस्तुमा बनेको फिल्मलाई एकल प्रदर्शनको मौका छ । यो अवसरलाई ब्यापारमा बदल्न फिल्मसामु सकारात्मक ‘वर्ड अफ माउथ’को खाँचो छ । हराएको एक फिल्ममेकरलाई खोज्न जड्याहा प्रहरी अधिकृतको नेतृत्वमा चलाइएको अप्रेसनको कथा प्रस्तुत गर्ने यो फिल्मलाई प्रदीप शाहीले निर्देशन […]

हलमा लाग्यो हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’

काठमाडौं । डीसी कमिक्समा आधारित हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’ शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको छ । घरेलु फिल्म ‘छक्कापञ्जा ४’को दबदबा कायम रहँदा रिलिज भएको वार्नर ब्रोज स्टुडियोको यो फिल्मले नेपाली मल्टिप्लेक्समा औसत अकुपेन्सीसहित ओपनिङ गरेको छ । डीसी कमिक्सको चर्चित पात्र ‘साजम’मा आधारित रहेको फिल्मले समीक्षकबाट सन्तोषजनक समीक्षा प्राप्त […]

‘बहाव’ को कथा फरक लाग्यो

काठमाडौं, १ चैत्र । नेपालमा पछिल्लो समयमा सञ्चारकर्मबाट फिल्म लेखन, निर्माण र निर्देशनमा आउने सञ्चारकर्मी तथा पत्रकारको सूची लामै छ । यो सूचीमा निर्माता श्रीधर पौडेल पनि पर्छन् । फिल्म ‘गोपी’मार्फत फिल्म निर्माणमा हात हालेका श्रीधरको दोस्रो फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिजको तयारीमा छ । निर्माता श्रीधरले एबीसी टेलिभिजन, नयाँपत्रिका, कान्तिपुर मिडिया ग्रुप, […]

हलमा लाग्यो हलिउड फिल्म ‘अवतार-२’

काठमाडौं । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ शुक्रबारदेखि रिलिज भएको छ । नेपालमा पनि यो फिल्म उच्च शोका साथ प्रदर्शनमा आएको छ । शुक्रबार अन्य कुनै पनि नेपाली तथा भारतीय फिल्म रिलिज भएनन् । ‘अवतार-२’को अग्रिम टिकट बिक्री केही दिनअघिबाटै थालिएको थियो । अग्रिम टिकट बिक्री आक्रामक देखिएको फिल्मलाई देशका सबैजसो […]

फ्राइडे रिलिज : हलमा लाग्यो सलोन बस्नेतको फिल्म ‘मिलन’

काठमाडौं । चुनाव र विश्वकप फुटबलको माहोलबीच आज (शुक्रबार)देखि हलहरुमा सलोन बस्नेत स्टारर फिल्म ‘मिलन’ रिलिज भएको छ । टेक पौरखी राई निर्देशित फिल्मले मित्रताको कथा भन्छ । सलोनसहित डेब्यु कलाकारहरु कुशल ठकुरी र शिल्पा थापाको अभिनय छ । मित्रतामा युवतीको प्रवेशपछि आउने उतारचढाव यसको कथावस्तु हो । शिशिर बाङ्देल, सुमिना गुरुङ, जानुका पौडेल, रेजिना […]

जब म सिनेमाघरबाट बालक बनेर फर्किएँ...

सम्भवत: फिल्म हेरेपछि मसँग प्रश्नहरू हुन्थे । केही दृश्यहरू अस्वभाविक र सन्देहजडित हुन्थे । तर यो फिल्म हेरेपछि मसँग प्रश्नहरू छैनन् । किनकि यो त मेरो आफ्नै कथा हो । कथा आफ्नै लागेपछि त लाग्यो- फिल्म पनि आफ्नै हो ।

‘हल नै देखेका थिएनौं, फिल्म खेल्न पाउँदा त सपनाजस्तै लाग्यो’

काठमाडौं । ‘ऐना झ्यालको पुतली’ दर्शकमाझ प्रतीक्षित फिल्म हो । नन्–एक्टर बाल कलाकारलाई लिएर निर्माण गरिएको फिल्मले विश्व प्रतिष्ठित बुसान फिल्म फेस्टिभलबाट प्रसिद्धि पाएको छ । भदौ २४ गते हलमा रिलिज हुने फिल्मको ट्रेलरले मीठो प्रतिक्रिया प्राप्त गरेको छ । सुजित बिडारी निर्देशित फिल्मले आर्थिक र पारिवारिक कठिनाइको बाबजुद सहर पुगेर पढ्ने र स्वतन्त्रता चाहने […]

एउटै फिल्म बनाउन आठ वर्ष लाग्यो, हलमा प्रदर्शनको तयारी बल्ल हुँदै छ

‘ऐना झ्यालको पुतली’ फिल्म निर्माण गर्न आठ वर्ष लाग्यो । बनाएर थान्क्याएको पनि दुई–तीन वर्ष भइसक्यो । बल्ल हलमा प्रदर्शनको तयारी भइरहेको छ । यसबीच विदेशका केही फिल्म फेस्टिभलमा प्रदर्शन भए पनि नेपालमा...

'हलमा फिल्म हेर्न नपाएर दर्शक छटपटिएका छन्'

काठमाडौँ । जिल्ला प्रशासनले उपत्यकाका फिल्म हलहरू ५० प्रतिशत अकुपेन्सीमा खोल्न निर्णय गरेको एक साता बित्न लाग्यो तर कुनै पनि फिल्म हल खुल्न सकेको छैन । प्रशासनको निर्णयले उत्साहित बनाएको प्रतिक्रिया दिएका फिल्म हल व्यवसायी प्रशासनको अव्यावहारिक निर्णय र आन्तरिक प्राविधिक समस्याले तत्काल हल खोल्न नसकेको बताउँछन् । उपत्यकामा मात्र होइन, देशभरका हल खोल्नुपर्ने उनीहरूको माग रहँदै आएको छ ।फिल्म हल त खुल्ला तर के फिल्म रिलिज गर्ने, अहिलेको अवस्थामा निर्माताले नयाँ फिल्म दिन्छन् त भन्ने अर्काे सम

हलिउड फिल्म 'सिटाडेल'को सेटमा प्रियंका चोपडालाई लाग्यो चोट

ग्लोबल आइकन प्रियंका चोपडालाई फिल्म सुटिङका क्रममा आँखीभौँमा चोट लागेको छ । उनको आँखीभौँमा हलिउड फिल्म 'सिटाडेल'को सुटिङका क्रममा चोट लागेको हो । फिल्म सेटमा एउटा सिनको सुटिङमा उनको आँखीभौँमा चोट लागेको हो । उनले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै आँखीभौँमा  चोट जानकारी दिएकी छन् । उनले तस्बिर वास्तविक चोट र नक्कली चोट देखाएकी छन् । उनले पहिलो तस्बिरमा प्रियंका चोपडाको निधारमा रगत आएको छ भने दोस्रो तस्बिरमा प्रियंकाले क्यामेराको नजिक गएर आइब्रोको बीचमा भएको चोट देखाएकी छन् ।