एउटै फिल्म बनाउन आठ वर्ष लाग्यो, हलमा प्रदर्शनको तयारी बल्ल हुँदै छ
‘ऐना झ्यालको पुतली’ फिल्म निर्माण गर्न आठ वर्ष लाग्यो । बनाएर थान्क्याएको पनि दुई–तीन वर्ष भइसक्यो । बल्ल हलमा प्रदर्शनको तयारी भइरहेको छ । यसबीच विदेशका केही फिल्म फेस्टिभलमा प्रदर्शन भए पनि नेपालमा...
काठमाडौँ : मुम्बई फिल्म महोत्सव-२०२३ मा नेपाली फिल्म ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर) का लागि छनोट भएको छ। महोत्सव कात्तिक १० गतेदेखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ।एभरेष्ट फिल्म एकेडेमीबाट फिल्म अध्ययनमा डिप्लोमा गरेकी विदुर्षी गिरीले लेखनसँगै निर्देशन गरेको छोटो फिल्म ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर) को लागि छनोट भएको हो। सामाजिक कथा वस्तुमा आधारित उक्त फिल्म ११ मिनेट लामो छ। ‘मैले गरेको पहिलो काम नै अन्तरराष्ट्रिय महोत्सवमा छनोट हु
काठमाडौं : कोरोनाका कारण लामो समय रोकिएका फिल्म क्रमशः प्रदर्शनमा आउँदैछन्। तिबाहेक नयाँ बनेका फिल्म पनि प्रदर्शनको तयारीमा छन्।कोरोनाका कारण भएको लकडाउन खुलेपछि पनि नेपाली फिल्मविहीन बनेका हलहरूमा अब भने एकैदिन दुईवटा फिल्म प्रदर्शनमा आउन थालेका छन्। जसमा एउटै निर्देशक तथा कलाकार भएका फिल्म पनि नजिकका मितिमा प्रदर्शन हुने देखिएको छ। असार ३१ मा प्रदर्शनमा आएका ‘सिल्ली फो’ र ‘सम्झना बिर्सना’बाट यो क्रम शुरु भइसकेको छ। आगामी शुक्रबार अर्थात साउन १३ गते खगेन्द
सूर्य शाही निर्देशित फिल्म ‘ह्वील अन द बस’ बर्लिन फिल्म फेस्टिभलमा मंगलबार प्रिमियर हुँदैछ। ‘ह्वील अन द बस’ बर्लिनको ‘जेनरेसन के प्लस’ विधाअन्तर्गत छानिएको हो। फिल्मले कर्णालीमा विद्यामान जातीय विभेदको कथालाई केन्द्र...
दिपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ फिल्म फेस्टिबलमा आज अन्तर्राष्ट्रिय प्रिमियर हुँदैछ । फेस्टिबलमा सर्ट फिल्महरुको मुख्य प्रतिस्पर्धामा संसारभरिबाट छानिएका २१ फिल्महरुमध्ये ‘फोर नाइट्स’ छनोटमा परेको हो।
फिल्म सपना पूरा...
एजेन्सी, १८ माघ।बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को नयाँ रिलिज मिति सार्वजनिक भएको छ। रामचरण, एनटीआर जुनिअर, आलिया भट्ट र अजय देवगण स्टारर फिल्म मार्च २५ मा आउने निश्चित भएको जनाइएको हो । निर्माताले ट्वीटरमार्फत फिल्म प्रदर्शन तय भएको जनाएका हुन् । सन् १९२० मा भारतमा बेलायती उपनिवेश रहँदा यी योद्धाहरुले गरेको संघर्षलाई फिल्मले चित्रण […]
१८ कात्तिक, काठमाडौं । चलचित्र, वृत्तचित्र, विज्ञापन, समाचारमूलक भिडियो तथा सामाजिक सञ्जालका भिडियोका लागि ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ हुने भएको छ । यसअघि ड्रिम वर्ड अफ फिल्म मेकर्स प्रालिले आयोजना गर्दै आएको उक्त अवार्ड कार्यक्रमलाई दोस्रो संस्करणमा लिडिड वोमन एशोसिएसनले पनि सहकार्य गरेको छ । अवार्डमा सहभागिताका लागि दरखास्त आह्वान गरिएको र अवार्डमा सहभागी हुन […]
काठमाडौँ, ८ असोज । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड–१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल […]
काठमाडौं । विगतमा सिनेमा हलमा आयोजना हुँदै आएको ‘नेपाल–युरोपियन फिल्म फेस्टिभल–२०२१’ (नियुफ) यसपटक भर्चुअलमार्फत हुने भएको छ । यो महोत्सव १ असोजदेखि ९ असोजसम्म हुने आयोजक पक्षले जनाएको छ । यो महोत्सवको १०औं संस्करण आयोजना हुन लागेको हो । महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्मका साथै अन्य २४ फिल्म प्रदर्शन गरिने […]
The post भर्चुअल रूपमा हुँदै नेपाल युरोपियन फिल्म फेस्टिबल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौंँ । फिल्म हल फेरि बन्द हुने भएको छ । कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो ।गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन । फिल्म हल नखोलेको बिषयमा फिल्मकर्मीले सरकारलाई लक्षित गर्दै बिभिन्न चरणको आन्दोलन समेत गरेका थिए । उक्त आन्दोलनको कारण आधा दर्शक राख्ने, स्वास्थ्य मापदण्ड पालन गर्ने, हल बेलाबेलामा सेने