काठमाडौं, २१ बैशाख । फुटको डिलमा रहेको संसदको चौथो दल जनता समाजवादी पार्टी, नेपालभित्रको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पनि मतभेद सुरु भएको छ । पार्टीमा अध्यक्ष ठाकुर र महतोले एउटा पक्षको नेतृत्व गरेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अर्को पक्षको नेतृत्व गरेका छन् । ठाकुर–महतो पक्षले प्रधानमन्त्री […]