काठमाडौं : काठमाडौंको बालाजुस्थित बाइसधारामा शनिबार मेला लागेको छ। मेला हरेक वर्ष चैत शुक्ल पूर्णिमा लाग्ने गर्दछ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्त रुपमा आस्थाका साथ मनाउने यो मेलामा बाइसवटै धारामा नुहाउनाले मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पूण्य प्राप्त हुने जनविश्वास छ। स्...