यो वर्ष पनि 'ल्हुती पुन्ही' मा सुनसान बन्यो बाइसधारा

काठमाडौं : आज ल्हुती पुन्ही अर्थात् बालाजु बाइसधारा मेला। हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन बालाजुस्थित बाइसधारामा मेला जात्रा लाग्ने गर्छ। त्यहाँ रहेको २२ वटा धारामा स्‍नान गर्न भक्तजनहरुको घुँइचो लाग्ने गर्छ। बालाजु चोकदेखि बाइपाससम्म मानिसहरुको ठेलमठेल हुन्थ्यो। तर, कोभिड १९ संक्रमणका कारण गत वर्ष बाइसधारा मेला आयोजना भएन। कोरोना भाइरस…