प्रदेश ५को प्रदेश सरकारले प्रदेशका लागि आवश्यक कानुन बनाउने गृहकार्य थालेको छ । त्यसका लागि प्रदेश कानुन मस्यौदा तथा सुझाव आयोग गठन गर्ने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसीले बताएका छन् । प्रदेशसभाले २२ वटा कानुन तयार पारेपछि मात्रै प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गर्न सक्ने भएको हुँदा प्रदेश सरकार कानुन…