पानी नपरेपछि धनुषामा खेत बाँझै, ब्याडमै सुक्यो बीउ

जनकपुरधाम : असार १५ गते देशभर धुमधामसँग धान दिवस मनाइयो । तर पानी नपरेपछि  धनुषामा अझै धान रोपाइँ सुरु हुन सकेका छैन । धानको बीउ खेतमै सुक्न थालेको छ । यतिबेला हराभरा देखिनुपर्ने खेत सुख्खा परेपछि किसान चिन्नित छन् । धनुषामा कुल ७६ हेकटर खेतीयोग्य जग्गामध्ये ६४ हजार ६ सय हेक्टरमा धान खेती हुँदै आएको छ ...

सम्बन्धित सामग्री

धनुषामा ७३ प्रतिशत खेत बाँझै

लामो समयदेखि पानी नपर्दा धनुषामा ७३ प्रतिशत खेतीयोग्य जमिन अझै बाँझो छ । ४८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आइरहेको धनुषामा अहिलेसम्म १३ हजार १ सय ६५ हेक्टरमा मात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र जनकपुरधामले जानकारी दिएको छ । केन्द्रका बागबानी विकास अधिकृत प्रदीप यादवका अनुसार साउन पहिलो सातासम्ममा नै सबै […]