काँग्रेस प्रदेश १ मा पुनः मतदान हुनुपर्छः सुजाता कोइराला

काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको प्रदेश १ मा पुनः मतदान हुनुपर्ने माग गरेकी छिन् । विधान अनुसार चुनावमा केन्द्रीय सदस्यहरुले मतदान गर्न पाउनुपर्नेमा वञ्चित बनाइएको भन्दै उनले पुनः मतदानको माग गरेकी हुन् । ‘प्रदेशमा हामीले मतदान गर्न पाउँदैनौं भनेर मतदान अधिकृतले नै भने,’ कोइरालाले भनिन्,‘मतदान गर्न पाइदैन भनेपछि हामीले […]

सम्बन्धित सामग्री

कहीँ पनि पुनः मतदान र पुनः मतगणना हुदैन : दिनेश थपलिया

२ पुस, विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुन निर्वाचन र पुन मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका थपलियाले शनिबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गरेको […]

पुनः मतदान शान्तिपूर्ण

दोलखा ।  दोलखाको चार मतदान केन्द्रमा बिहीबार भएको पुनः मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । चार मतदान केन्द्रमा लगभग ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । बैतेश्वर २ गैरीमुदी मतदान केन्द्र र तामाकोशी ३ जफे मतदान केन्द्रमा मतदान स्थलबाहिर भने सामान्य विवाद भएको स्थानीयले बताएका छन् । प्रदेश १ का […]

कांग्रेसका धेरै प्रमुख, धेरै सिट

काठमाडौं, जेठ १४। स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७५१ तहको परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिकाको गणना जारी छ भने सुदूरपश्चिमको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाको पुनः मतदान निश्चित भइसकेको छैन । स्थानीय निर्वाचनलाई लक्षित गरी तथ्याङ्क अद्यावधिक गर्न तथा सुरक्षालगायत अन्य व्यवस्थापकीय कार्यका लागि […]

कांग्रेसका धेरै प्रमुख, धेरै सिट

स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७५१ तहको परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिकाको गणना जारी छ भने सुदूरपश्चिमको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाको पुनः मतदान निश्चित भइसकेको छैन ।

धनकुटाको सहिद भूमि गाउँपालिकामा मतदान हुनै सकेन

जेष्ठ नागरिकको मत हाल्ने विषयमा बिहान साढे १० बजेदेखि विवाद सुरु भएको धनकुटाको सहिदभूमि गाउँपालिकामा पुनः मतदान हुन सकेको छैन । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नविन राईका अनुसार जेष्ठ नागरिकलाई मतदानमा सहभागी गराउँदा सहयोगी पठाउने क्रममा विवाद भएको थियो । सो विवाद पछि स्थगित भएको मतदान अहिलेसम्म सुरु नभएको हो । ‘मतदान गर्ने समय सकिएको छ, अब पुनः मतदान आज सुरु हुने देखिँदैन,’ राईले भने, ‘विवाद मिलाउने प्रयास जारी छ ।’ निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेद

प्रदेश–१ मा पुनः मतदान गराउन सुजाताको माग

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रदेश नम्बर–१ मा पुनः मतदान गराउन माग गरेकी छन् । नेतृ कोइरालाले निर्वाचन समितिले नै झुक्याएर केन्द्रीय सदस्यलाई मतदान गर्न बञ्चित गराएको भन्दै पुनः मतदानको गराउन माग गरेकी हुन् ।  “प्रदेशमा केन्द्रीय सदस्यले मतदान गर्न पाइँदैन भनेर मतदान अधिकृतले नै भने,” केइरालाले भनिन्, “मतदान...

प्रदेश १ र लुम्बिनीमा पौडेल समूहको अग्रता

काठमाडौँ– नेपाली कांग्रेस प्रदेश अधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । अधिवेशन भएका ६ वटा प्रदेशमध्ये ३ वटा प्रदेशको अन्तिम परिणाम आइसकेको छ । दुई प्रदेशमा मतगणना जारी छ भने एक प्रदेशमा पुनः मतदान भइरहेको छ । मतगणना जारी रहेका लुम्बिनी प्रदेश र प्रदेश १ मा पौडेल समूहले अग्रता लिएको छ । लुम्बिनीमा ६१५ मत गणना […]