कांग्रेसका धेरै प्रमुख, धेरै सिट

काठमाडौं, जेठ १४। स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७५१ तहको परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिकाको गणना जारी छ भने सुदूरपश्चिमको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाको पुनः मतदान निश्चित भइसकेको छैन । स्थानीय निर्वाचनलाई लक्षित गरी तथ्याङ्क अद्यावधिक गर्न तथा सुरक्षालगायत अन्य व्यवस्थापकीय कार्यका लागि […]