एमालेको स्थायी समिति बैठक जारी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी समिति बैठक जारी छ । मंगलबार बिहान साढे ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा स्थायी समिति बैठक सुरु भएको हो । प्रतिनिधिसभाको जारी बैठक एक सातासम्म स्थगित गर्न आग्रह गरेर एमाले निर्वाचन केन्द्रित पार्टी गतिविधिमा जुटेको हो । आन्तरिक तयारी पूरा गरेर एमाले निर्वाचनमा होमिने योजनामा रहेको प्रचार विभाग […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी आजको बैठकमा पदाधिकारी चयन, आगामी निर्वाचनलगायत अन्य समसामयीक विषयमा छलफल हुने बताइएको छ। शुक्रबार बसेको स्थायी समिति बैठक...

माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो। बैठक आज दिउँसो १ बजे बस्न लागेको स्थायी कमिटी सदस्य मात्रृका यादवले जनाकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा फिर्ता  पछि मौन रहेको माओवादीको बैठकमा थप हुने जनाइएको छ।

पेरिसडाँडामा माओवादीको स्थायी समिति बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक चलिरहेको हो ।

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो । समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरूको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो ।आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक राखिएको हो ।आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिका

माओवादी स्थायी समिति बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गर्ने छन्। बैठकमा पुष ११ देखि १३ गतेसम्म हुने...

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सांगठनिक विषयमा छलफल भइरहेको जनाइएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक संयन्त्र लगायतका विषयमा ब्रिफिङ गरेका छन्।...

माओवादी स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ ।   बुधबार दिउँसो ३ बजे  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा जाने मन्त्रीको नामबारे छलफल गर्ने जनाइएको छ ।  ...

एमालेले बोलायो स्थायी समिति बैठक

नेकपा एमालेले स्थायी समिति बैठक बस्दैछ । आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी समिति बैठक बोलाएको एमालेले जनाएको छ । विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल हुनेछ । ‘राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव विधान महाहधिवेशनमा पेस हुने कार्यसूची छ । ती प्रस्तावमाथि छलफलका लागि स्थायी समिति बैठक बोलाइएको हो

माओवादीको स्थायी समिति बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्न स्थायी समिति बैठक बोलाएको नेता देव गुरुङले जानकारी दिए । यसअघि साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठक माओवादीले भोली शनिबारका सारेको थियो ।

माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ । सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘सोमबारलाई बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ’, सचिव ढकालले भने, ‘सायद नेताहरुको कार्यव्यस्तताले हुनसक्छ ।’माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने ने