काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु स्वभाविक रहेको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि भादगाउँ टेलिभिजनमा प्रतिक्रिया दिँदै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले अहिलेको परिस्थिति सिर्जना भएको बताएका हुन्।
पार्टीभित्र सरकारलाई काम गर्न नदिएको,