नारायणमान बिजुक्छे र विप्लवबीच भेटवार्ता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो बिजुक्छे भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर भक्तपुर पुगेका थिए । भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए ।  बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसीलगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ ।पछिल्लो समय नेमकिपाका अध्यक्ष बिजुक्छे राजनीतिक रूपमा त्यति सक्रिय छै

सम्बन्धित सामग्री

हरेक चुनावमा सांसद फेर्छ भक्तपुर २

८ मंसिर, भक्तपुर । भक्तपुर १ मा सधैं नेमकिपाले जित्छ । भक्तपुर २ भने सधै‌ं नयाँ अनुहारको खोजीमा भाैंतारिन्छ । ०४८ सालदेखि भक्तपुर १ मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राेहितले जित्दै आए । २०७० सालको चुनाव पनि जितेका रोहितले राजनीतिमा अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै चुनाव नलड्ने घोषणा गरे । त्यसपछि यो क्षेत्रमा उनकै पार्टी […]

आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटरः नारायणमान बिजुक्छे

उनले पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरु सच्चा कम्युनिष्ट नभएको टिप्पणी गरे। उनीहरु सरकारमा जाँदा कम्युनिष्टले गर्ने काम र निर्णयहरु नगरेको भन्दै उनीहरुलाई कम्युनिष्टको दर्जा दिनु नहुने बिजेक्छेले बताए।...

आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटरः नारायणमान बिजुक्छे

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका हुन्। उनले ब्यारोमिटरको पारो तल झर्दा आँधिबेहेरी आउने संकेत […]

आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटर : नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका छन् ।  मंगलवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका हुन् ।  उनले ब्यारोमिटरको पारो तल झर्दा आँधीबेरी आउने संकेत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने उल्लेख गरे । उनल

नेमकिपा निर्वाचनमा भाग लिन्छः बिजुक्छे

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे आगामी निर्वाचनमा पनि नेमकिपाले भाग लिने तर पुँजीवादी सरकारमा भने नजाने बताएका छन्। नेमकिपाको केन्द्रीय समितिको बैठकमा उनले शासक दलको अकर्मण्यताका कारण राजनीतिप्रति नै जनताको वितृष्णा देखिएको आरोप लगाए। सत्तामा बस्दै आएका नेपालका कम्युनिस्ट पार्टीले समाजवादबारे भ्रम छरेको टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले समाजवादमा उत्पादनका मुख्यमुख्य […]

भक्तपुरमा गठबन्धनसहित एमालेलाई नेमकिपा एक्लै भारी !

राजनीतिक रुपमा भक्तपुर जिल्ला सम्झनेबित्तिकै सबैभन्दा पहिला आउने ‘इमेज’ हो- नारायणमान बिजुक्छे र उनले नेतृत्वको गरेको पार्टी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)  ।  कुनै समय नेमकिपाको संगठन र जनाधार काठमाडौँ उपत्यका बाहिर समेत बलियो थियो । उनीहरुले निर्वाचन जितेर संसदभित्र समेत प्रवेश छिरे । तर, बिजुक्छेको उमेरसँगै उनले नेतृत्व गरेको पार्टी पछिल्लो समय भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै सीमित भएको छ । संघीय निर्वाचनमा सांसद प्रेम सुवालले पनि भक्तपुर नगरपालिका क्षेत्र (न

कोरोना कहरमा निःस्वार्थ सेवा गरौं : नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कोरोना युद्धमा कर्तव्य निर्वाह नगर्ने डाक्टर इमान्दार सिपाही हुन नसक्ने बताएका छन्। आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले आयोजना गरेको जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा काम गरिरहेका चिकित्सक, नर्स, कर्मचारीसँग भर्चुअल कार्यक्रम उनले महामारीको समयमा निःस्वार्थ भावले  सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।नपाद्वारा सञ्चालित ख्वप अस्पतालप्रति जनताको सद्भावना निकै प्रशंसनीय भएको

नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाए : नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाइएको टिप्पणी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले कुनै एक दलले मात्र नभई शासन सत्तामा जाने राजनीतिक दलले आफ्ना सत्ता स्वार्थका लागि देशको नागरिकतालाई सस्तो बनाएको उल्लेख गरे । २०६२/६३ को जनआन्दोलनपछि अन्तरिम संविधान बनाउने क्रममा आफूले कांग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन एमाले महासचिव माधव नेपाल, माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर नागरिकता सम्बन्धी प

पार्टीहरूको अराजकतालाई ठेगान लगाउने तरिका यही हो : नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टीले पहिलेदेखि भन्दै आएको कुरा अहिले त्यही बिन्दुमा पुगेको उल्लेख गरे । उनले भने–‘अहिले पार्टीहरूको जुन अराजकता भयो, एमाले पनि त्यस्तै, जनता समाजवादी पार्टी पनि त्यस्तै । पार्टीहरूमा जुन भद्रगोल थियो । यसरी भद्रगोल गरेर बस्नुभन्दा जनताको मत माग्नु नै उपयुक्त थियो, त्यसकारण पहिलेदेखि नै हामीले यो कुरा

जनताको राजनीतिक चेतनास्तर खस्कँदै गएको छ : नारायणमान बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले जनताको राजनीतिक चेतनास्तर खस्किँदै गएको आरोप लगाएका छन्।   भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औं ख्वप कलेज अफ इन्जिनियरिङको ११ औं वार्षिकोत्सव एवम् शैक्षिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा शुक्रवार बिजुक्छेले चुनावको समयमा राजनैतिक शिक्षा बाँड्नुको सट्टा झुटो आश्वासन