विराटनगर । मोरङमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ ११ गतेसम्म निषेधाज्ञा थप गरेको हो । यसअघि वैशाख २४ गतेदेखि जेठ १ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणको फैलावट रोक्न आगामी जेठ ११ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको हो […]