काठमाडौं : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायण काजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन्।नेकपा माओवादी केन्द्रका नेता समेत रहेका श्रेष्ठको सम्मानमा उनको पारिवारिक सम्बन्ध जोडिएको मेयरसिंह जौवारी प्रतिष्ठानले शनिवार आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै आफूलाई पैसाको कुनै लालच नभएको बताएका हुन्।उनले पद पावरका लागि भन्दा पनि देशमा सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको सुनाए।नेता श्रेष्ठ हालसम्म पनि अविवाहि