कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

कास्की प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हले ५ सय २८ मतका साथ अग्रता बनाएको छ ।

सम्बन्धित सामग्री

कास्की–२ मा एमालेकी भट्टराई अगाडि

कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्नुभएको छ । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिनुभएको थियो । पछिल्लो मतपरिणाम अनुसार एमालेकी भट्टराई ५ हजार ५ सय ८९ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई रास्वपाका कँडेलले ५ …

कास्की–२ मा एमालेकी भट्टराई अगाडि

कास्की। कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छन्। जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिएका थिए । पछिल्लो मतपरिणामअनुसार एमालेकी भट्टराई चार हजार आठ सय ५१ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । उनलाई रास्वपाका कँडेलले चार हजार […]

कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता कायमै, एमाले २ सय ६५ मतले पछाडि

कास्की – कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे अग्रता कायमै छ । अहिलेसम्म दुई हजार ९८ मतगणना हुँदा रास्वपाका उम्मेदवार माधवप्रसाद कँडेलले सात सय ४६ मत प्राप्त गर्नुभएकाे छ ।  कँडेललाई नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले पछ्याइरहनु भएकाे छ । भट्टराईले चार सय ८१ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले तीन सय ४६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सुवर्णराज पन्तले तीन सय १६ मत प्राप्त गर्नुभएकाे छ ।

एमालेकी विद्यालाई पछि पार्दै कास्की–२ मा घण्टीको अग्रता

५ मंसिर, कास्की । कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । १७०४ मत गणना हुँदा रास्वपाका माधवप्रसाद कँडेलले ५२८ मत सहित प्रारम्भिक अग्रता लिएका छन् । कँडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । भट्टराईले ३९७ मत पाएकी छन् । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ र राप्रपाका सुवर्णराज पन्तले २४९ मत पाएका […]

कास्की २  : राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

कास्की-२ मा सत्ता गठबन्धन तथा प्रतिपक्षी दललाई पछि पार्दै  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि आएका छन् ।

कास्की २  : राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

कास्की-२ मा सत्ता गठबन्धन तथा प्रतिपक्षी दललाई पछि पार्दै  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि आएका छन् ।

कास्की २ मा घण्टी अगाडि, प्रदेश 'क' मा हलो – देशसञ्चार

पोखरा- कास्की २ को मतगणना सुरु भएको छ। ५४० मतगणना हुँदासम्म प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रदेश 'क' मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि