प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने

विराटनगर : प्रदेश नम्बर १ को प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलका नेतामा पार्टी संस्थापन पक्षका उद्धव थापा चुनिएका छन्। समानुपातिक कोटामा झापाबाट प्रदेश सांसद भएका थापा अत्यधिक मत प्राप्त गर्दै दलको नेता चुनिएका हुन्। थापा पार्टीको प्रदेश सभापति समेत हुन्। शुक्रवार भएको निर्वाचनमा थापाले १८ मत हासिल गरे। उनका…