नव दम्पती हुनुहुन्छ र पहिलो सन्तान हुर्काउदै हुनुहुन्छ भने, धेरै कुरामा तपाईंहरु अनभिज्ञ हुनुहुन्छ । शिशुलाई कसरी स्तनपान गराउने, कसरी नुहाइदिने, कसरी दिसा–पिसाब गरेको थाहा पाउने ? इत्यादि । धेरै दम्पतीलाई पहिलो शिशु हुर्काउन केही गाह्रो हुन्छ । उनीहरुसँग पर्याप्त अनुभव हुँदैन । त्यसैले शिशुलाई कुन अवस्थामा कस्तो स्यहार गर्ने भन्ने बुझ्न जरुरी हुन्छ । […]