सुधाको शब्दमा ‘ख्याल ठट्टा’

गीतकार सुधा मरहट्टाको शब्दमा रहेको सन्देशमूलक गीत ‘ख्याल ठट्टा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेश पायल राईको स्वर रहेको गीतमा शंकर थापा ’स्माइल’को  संगीत रहेको छ । गीतलाई उदयराज पौडेलले...